sweet bonanza
February 28, 2026 | शनिबार, फाल्गुन १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

वैदेशिक रोजगार विभागद्वारा २५ करोड ठगी

  • साझा परिवेश
  • सोमवार, मंसिर २५, २०८० १४:५१
वैदेशिक रोजगार विभागद्वारा २५ करोड ठगी
  • वैदेशिक रोजगारीका नाममा ठगीसम्बन्धी ८६१ उजुरी
  • ठगिएको भन्दै उक्त रकम क्षतिपूर्तिस्वरूप दिलाइदिन अनुरोध
  • मिलापत्रपश्चात् पीडितले दुई करोड १४ लाख ९६ हजार १०० रुपैयाँ पाए

काठमाडौं ।।

वैदेशिक रोजगार विभागमा पछिल्लो साढे ६ महिनामा वैदेशिक रोजगारीका नाममा ठगीसम्बन्धी ८६१ उजुरी परेका छन् । विभागका अनुसार ०८० असार ४ देखि मंसिर २४ गतेसम्मको अवधिमा उक्त उजुरी परेका हुन् । बितेको साढे ६ महिनामा वैदेशिक रोजगारीमा ठगीसम्बन्धी २६९ संस्थागत र ५९२ व्यक्तिगत उजुरी परेका छन् । ती उजुरीमा पीडितले २५ करोड २८ लाख ८९ हजार ६१३ रुपैयाँ ठगिएको भन्दै उक्त रकम क्षतिपूर्तिस्वरूप दिलाइदिन अनुरोध गरेका छन् । व्यक्तिगत रूपमा परेका ५९२ उजुरीमा २३ करोड २७ लाख ९७ हजार रुपैयाँ क्षतिपूर्ति मागदाबी गरिएको छ ।

व्यक्तिगत उजुरीमध्ये उक्त अवधिमा ६८ वटामा मिलापत्र गरिएको छ । मिलापत्रपश्चात् पीडितले दुई करोड १४ लाख ९६ हजार १०० रुपैयाँ पाएका छन् । व्यक्तिगत रूपमा परेका उजुरीमध्ये ६० वटाको अदालतमा मुद्दा दायर गरिएको छ । अदालतमा दायर मुद्दामा पाँच करोड १७ लाख ८६ हजार ५० रुपैयाँ क्षतिपूर्ति दाबी गरिएको छ । संस्थागत रूपमा परेका २६९ उजुरीमध्ये १६२ मा मिलापत्र गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ । मिलापत्र भएका उजुरीमा पीडितले क्षतिपूर्तिबापत दुई करोड ९२ हजार ६१३ रुपैयाँ पाएका छन् ।

  • साझा परिवेश
  • सोमवार, मंसिर २५, २०८० १४:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid