May 20, 2024 | सोमवार, जेष्ठ ७, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

गजल गीत ‘घर नभाको मान्छे’ सार्वजनिक (भिडियो सहित)

  • साझा परिवेश
  • मङ्लबार, मंसिर २६, २०८० १३:५५
गजल गीत ‘घर नभाको मान्छे’ सार्वजनिक (भिडियो सहित)

काठमाडौँ । गायक प्रमोद खरेलले नयाँ गजल गीत ‘घर नभाको मान्छे’ ल्याएका छन् । गीतमा राजु अर्यालको शब्द तथा संगीत छ । गीत गायनमा प्रमोदलाई गायिका रिता केसीको स्वरमा साथ दिएकी छन् ।

यो गजलले घर नभाको एक प्रेमीको कथा बोलेको छ । भिडियोमा राजु अर्याल र मोडल उषा उप्रेतीको अभिनय देख्न सकिन्छ । उषासँगको प्रेममा आएको उतारचढाव भएपछि विरक्त लाग्दो जिन्दगीमा राजु गीत गाउँदै हिँडेको भिडियोमा देखाइएको छ ।

महेश पौडेलको निर्देशनमा तयार भएको भिडियोमा गोपाल रायको छायाङ्कन, कृष्ण भण्डारीको सम्पादन छ । भिडियो उमा भट्टराईले निर्माण गरेकी हुन् ।

  • साझा परिवेश
  • मङ्लबार, मंसिर २६, २०८० १३:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।