May 17, 2024 | शुक्रबार, जेष्ठ ४, २०८१
सुचनाहरु
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह

‘मायाका रंगहरू’मा पल शाह…..

  • साझा परिवेश
  • मङ्लबार, मंसिर २६, २०८० १४:४७
‘मायाका रंगहरू’मा पल शाह…..
  • चलचित्रमा नायक पल शाह अनुबन्धित भए
  • ९० प्रतिशत छायांकन भारतको सिक्किम र बाँकीमा 
  • चलचित्र नेपाली र हिन्दीमा छायांकन गरिने

काठमाडौं ।।

केवल तामाङको निर्माण तथा निर्देशनमा बन्ने चलचित्रमा नायक पल शाह अनुबन्धित भएका छन् । चलचित्र ‘मायाका रंगहरू’को मुख्य भूमिकामा पल अनुबन्धित भएका हुन् । चलचित्रको ९० प्रतिशत छायांकन भारतको सिक्किम र बाँकी दार्जिलिङ, इलाम र काठमाडौंमा गरिने निर्माण पक्षले जनाएको छ ।

पर्यटन पवर्द्धनका लागि सिनेमा भन्ने उद्देश्यले निर्माण गरिने चलचित्रमा ६० प्रतिशत फिल्मकर्मी भारत र ४० प्रतिशत  नेपालबाट लिने तयारी निर्माण टिमले गरेको छ । चलचित्र नेपाली र हिन्दीमा छायांकन गरिनेछ ।

 

 

  • साझा परिवेश
  • मङ्लबार, मंसिर २६, २०८० १४:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।