May 21, 2024 | मङ्लबार, जेष्ठ ८, २०८१
सुचनाहरु
कान्तिपुर मिडियाका अध्यक्ष सिरोहिया कार्यलयबाटै पक्राउ श्रममन्त्री अर्यालको सम्पत्ति : सुन १५० तोला, बैंकमा सवा २ करोड (विवरणसहित) गृहमन्त्री रवि लामिछानेको सम्पत्ति कति छ ? प्रधानमन्त्रीको सम्पति कति छ, हेर्नुहोस् ! कैलाश सिरोहिया भेट्न कांग्रेस नेताहरू काे-काे पुगे कान्तिपुर कम्प्लेक्स ? ‘पूजार सार्की’ मा पलको नयाँ लुक्स सार्बजनिक आफ्नो फाइल खोल्न सरकारलाई आरजुको चेतावनी कान्तिपुरका अध्यक्ष सिरोहियाविरूद्ध धनुषामा पक्राउ पूर्जी सुनचाँदीको मूल्य घट्यो उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगाना र मुसलमानको इजलासमा सहकारी ठगीसम्बन्धी संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी कस्तो रहला आजको मौसम ? पशुपतिको भेटी चोर्ने ८ जना पक्राउ सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने

कञ्चनपुर जिल्ला अधिकारीबाट निषेधाज्ञा आदेश

  • साझा परिवेश
  • बिहिबार, मंसिर २८, २०८० १६:0१
कञ्चनपुर जिल्ला अधिकारीबाट निषेधाज्ञा आदेश
  • महेन्द्रनगरस्थित संविधान चोक क्षेत्रमा निषेधाज्ञा जारी
  • बिहीबारदेखि एक सातासम्म निषेधाज्ञा हुने 
  • सालिक राख्ने भन्दै आजको मिति तोके

काठमाडौं ।।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महेन्द्रनगरस्थित संविधान चोक क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । भीमदत्त नगरपालिका–४ स्थित संविधान चोकमा पूर्वराजा महेन्द्रको सालिक राख्ने विषयमा विभिन्न राजनीतिक दलका कार्यकर्ताबीच झडप हुनसक्ने भन्दै बिहीबारदेखि एक सातासम्म निषेधाज्ञा जारी गरेको हो ।

कार्यालयले जारी गरेको विज्ञप्तिअुनसार संविधान चोकबाट पूर्वमा दशरथचन्दको सालिकसम्मको मुख्य सडक र संविधान चोकदेखि पश्चिममा मदनभण्डारीको सालिकसम्मको क्षेत्रलाई निषेधाज्ञा क्षेत्र तोकिएको हो । संविधान चोकका राष्ट्रिय प्रजातन्त्र पार्टीले राजा महेन्द्रको सालिक राख्ने भन्दै आजको मिति तोकेका थिए ।

 

 

 

  • साझा परिवेश
  • बिहिबार, मंसिर २८, २०८० १६:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्