April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

जेलबाट छुटेका खाँण आज पार्टी केन्द्रीय कार्यालय पुगे

  • साझा परिवेश
  • शुक्रबार, पुस १३, २०८० १२:३३
जेलबाट छुटेका खाँण आज पार्टी केन्द्रीय कार्यालय पुगे
  • खाँण बैठकमा सहभागी हुन शुक्रबार सानेपा पुगे
  • करिब सात महिना जेलमा बसे 
  • उनीविरुद्धको मुद्दा अन्तिम किनारा लाग्न बाँकी

काठमाडौं ।।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण बैठकमा सहभागी हुन शुक्रबार सानेपा पुगेका छन् । पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुन उनी त्यहाँ गएका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनी करिब सात महिना जेलमा थिए । जेलबाट हालै धरौटीमा रिहा भएका थिए ।

जेलबाट छुटेपछि पहिलोपटक केन्द्रीय समितिको बैठकमा सहभागी हुन उनी सानेपा पुगेका हुन् । कांग्रेसको जारी बैठक बिहीबार (हिजो)देखि सुरु भएको हो । पहिलो दिन खाँण बैठकमा अनुपस्थित थिए । दोस्रो दिनको बैठक सुरु भएको छ । उनीविरुद्धको मुद्दा विचाराधीन नै छ । अन्तिम किनारा लाग्न बाँकी छ ।

 

 

  • साझा परिवेश
  • शुक्रबार, पुस १३, २०८० १२:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट