May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश सर्वोच्चका सबै सुनुवाइ स्थगित आईपीएल : आज पञ्जाब र बैंगलुरु खेल्दै टिकटकले अमेरिका सरकारविरुद्ध हाल्यो मुद्दा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा कोशीमा तेश्रोपटक मुख्यमन्त्री बन्दै हिक्मत कार्की सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति मुख्यमन्त्री कार्की सर्वोच्चमा मुद्दा दर्ता गराउन काठमाडौँ लागे कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज कोशीमा किचलो : अब को बन्ला मुख्यमन्त्री ? संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड

सुनचाँदी दुवैको मूल्य बढ्यो

  • साझा परिवेश
  • मङ्लबार, पुस १७, २०८० १५:३0
सुनचाँदी दुवैको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदी दुवैको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ५०० र चाँदी ५ रुपैयाँले बढेको हो । अघिल्लो कारोबार दिनमा एक लाख २० हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज (मंगलबार) प्रतितोला एक लाख २१ हजार रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार तेजाबी सुन आज प्रतितोला एक लाख २० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन प्रतितोला एक लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतितोला ५ रुपैयाँले बढेको चाँदीको मूल्य मंगलबार एक हजार ४६० रुपैयाँ कायम छ । चाँदी हिजो प्रतितोला एक हजार ४५५ रुपैयाँमा कारोबार भएको थियो ।

  • साझा परिवेश
  • मङ्लबार, पुस १७, २०८० १५:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।