sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सेयर बजार ७ अंकले घट्यो

  • साझा परिवेश
  • बिहिबार, माघ ४, २०८० १७:१0
सेयर बजार ७ अंकले घट्यो

काठमाडौँ । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.२४ अंकले घटेर बन्द भएको छ । ०.३३ प्रतिशतको गिरावटसँगै परिसूचक २१५५ अंकमा आएर रोकिएको छ । आज परिसूचक २१६३ अंकबाट सुरु भएको थियो ।

कारोबार सुरु भएदेखि नै घट्न थालेको परिसूचक कारोबार अवधिमा एक–दुई पटक बढ्ने प्रयास गरेको थियो । साढे २ आसपास परिसूचक बढेर २१६७ अंकमा पुगे पनि त्यसयता निरन्तर घटेर ०.३३ प्रतिशतको गिरावटसँगै बन्द भएको हो ।

यस क्रममा आज ११२ वटा कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै, १३३ कम्पनीको सेयर मूल्य घटेको छ भने २ कम्पनीको सेयर मूल्य स्थिर कायम छ । परिसूचक घटे पनि उच्च कारोबारको क्रमले भने निरन्तर पाएको छ । यससँगै, लगातार तेस्रो दिन नेप्सेमा ८ अर्बभन्दा धेरैको कारोबार भएको छ ।

८ अर्ब १७ करोड रुपैयाँभन्दा बढीको कारोबार हुँदा २ करोड ११ लाखभन्दा धेरै कित्ता सेयर किनबेच भएको छ । यो साता ४ दिन कारोबार भएको नेप्सेमा सुरुको दुई दिन बढेको थियो । तर, बुधवार र बिहीबार भने लगातार घटेको हो । सेयर बजारमा ‘प्रफिट बुक’ गर्न ‘ट्रेडर’ हाबी भएसँगै परिसूचक ओरालो यात्रामा लागेको हो ।

आज चार कम्पनीको सेयर मूल्य भने सकारात्मक सर्किट लागेको छ । रिदि पावर, सिनर्जी पावर विकास, माहुलि लघुवित्त र गणपति लघुवित्तका सेयरमा १० प्रतिशत वृद्धि आएको हो । यसबाहेक, सीईडीबी हाइड्रोपावर विकास कम्पनीको सेयर मूल्यमा ९ प्रतिशतभन्दा धेरैको वृद्धि आएको छ ।

Nabil bank

  • साझा परिवेश
  • बिहिबार, माघ ४, २०८० १७:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid