May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई कोशीको नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्बोच्चमा रिट दर्ता कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी जसपा नेपालले बाेलायाे केन्द्रीय समितिको बैठक फेसबुकमा १० लाख फलोअर पाउने पहिलो नेपाली खेलाडी बने सन्दीप लामिछाने कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश सर्वोच्चका सबै सुनुवाइ स्थगित आईपीएल : आज पञ्जाब र बैंगलुरु खेल्दै टिकटकले अमेरिका सरकारविरुद्ध हाल्यो मुद्दा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा कोशीमा तेश्रोपटक मुख्यमन्त्री बन्दै हिक्मत कार्की सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति मुख्यमन्त्री कार्की सर्वोच्चमा मुद्दा दर्ता गराउन काठमाडौँ लागे कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज

भाइरल ज्वरोले ३ जनाको मृत्यु : मुगु पुग्यो स्वास्थ्यकर्मीको टोली

  • साझा परिवेश
  • बुधबार, माघ १७, २०८० १६:१४
भाइरल ज्वरोले ३ जनाको मृत्यु : मुगु पुग्यो स्वास्थ्यकर्मीको टोली

भाइरल ज्वरोले ३ जनाको मृत्यु भएपछि र धेरैमा संक्रमण फैलिएपछि स्वास्थ्य मन्त्रालयले सोरु गाउँपालिकामा औषधिसहित चिकित्सक र जनस्वास्थ्यविदको टोली खटाएको छ ।

एक सातअघि सोरु गाउँपालिकाको पुरुमुरु र जिमामा भाइरल ज्वरो बाट ३ जनाको मृत्यु भएको थियो । तीन जनाको मृत्यु पनि भएको र धेरै जनामा संक्रमण फैलिएकाले स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले थप उपचारसँगै विस्तृत अनुसन्धान गर्न टोली पठाएको हो ।

भाइरल ज्वरोले पुरुमुरु गाउँका ७२ वर्षीय हरिबहादुर शाही, ७५ वर्षीय कृति छत्याल र २४ वर्षीया कुसुम ढोलीको मृत्यु भएको थियो । स्वास्थ्य टोली बुधबार दिउँसो भाइरल ज्वरो फैलिएका बस्तीमा पुगेको छ ।

  • साझा परिवेश
  • बुधबार, माघ १७, २०८० १६:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट