April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना

प्रधानमन्त्री कपका लागि बागमतीको टोली घोषणा

  • साझा परिवेश
  • बुधबार, पुस २५, २०८० १६:0२
प्रधानमन्त्री कपका लागि बागमतीको टोली घोषणा

बागमती प्रदेश क्रिकेट संघले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता खेल्ने टोलीको घोषणा गरेको छ।

बागमतीले रित गौतमको कप्तानीमा १४ सदस्यीय टोलीको घोषण गरेको हो।

प्रधानमन्त्री कप आगामी पुस २८ देखि माघ २० गतेसम्म आयोजना हुँदैछ। यसअघि बागमती टोलीको कप्तानी शरद भेषवाकरले गरेका थिए। यसपटक उनी टिममा छैनन्।

यस्तो छ बागमती टोली :

रित गौतम (कप्तान), प्रतीस जिसी, विवेक राना मगर, रबिन जोशी (विकेट किपर), आशुतोष घिरैया, इशान पाण्डे, रिजन ढकाल, सूर्य तामाङ, सोनु देवकोटा, प्रतीक श्रेष्ठ, कृजन गुरुङ, गौतम केसी, अशोक पौडेल र विपिन आचार्य।

  • साझा परिवेश
  • बुधबार, पुस २५, २०८० १६:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।