November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

नेप्से परिसूचक ५ अंकले बढ्यो

  • साझा परिवेश
  • बिहिबार, माघ २५, २०८० १६:५३
नेप्से परिसूचक ५ अंकले बढ्यो

काठमाडौं । सेयर बजार कारोबारमा लगातार तेस्रो दिन पनि सुधार छ । बिहीबार नेप्से परिसूचक ५.६८ अंकले बढ्दै २०९६.३२ पुगेको छ ।

सेयर कारोबार भएका ३१७ कम्पनीमध्ये १५७ का लगानीकर्ताले कमाएका छन् । जलविद्युत उपसमूह १.४४ प्रतिशतले बढेको छ । जलविद्युतका ६७ कम्पनीको सेयर मूल्य बढेको छ ।
समाज लघुवित्त र बुद्धभूमि हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ । बिहीबार ९१ लाख ७१ हजार ७ सय १० किता सेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब २१ करोड २२ लाख पुगेको छ ।

सर्वाधिक कारोबार हुने कम्पनीमा हिमालयन रिइस्योरेन्स, चन्द्रागिरि हिल्स, अपि पावर, ज्ञादी ग्रुप अफ पावर, एनआरएन इन्फ्रास्ट्रक्चर लगायत छन् । हिमालयन रिइन्स्योरेन्सको १८ करोड ८७ लाखको सेयर कारोबार भएको छ । चन्द्रागिरि हिल्सको ८ करोड ७६ लाख, अपी पावरको ७ करोड ७५ लाख, ज्ञादीको ७ करोड र एनआरएनको ६ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

कारोबार भएकामध्ये ८२ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ वटाको सेयर मूल्य स्थिर रहयो ।

  • साझा परिवेश
  • बिहिबार, माघ २५, २०८० १६:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्