April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

नेप्से परिसूचक ५ अंकले बढ्यो

  • साझा परिवेश
  • बिहिबार, माघ २५, २०८० १६:५३
नेप्से परिसूचक ५ अंकले बढ्यो

काठमाडौं । सेयर बजार कारोबारमा लगातार तेस्रो दिन पनि सुधार छ । बिहीबार नेप्से परिसूचक ५.६८ अंकले बढ्दै २०९६.३२ पुगेको छ ।

सेयर कारोबार भएका ३१७ कम्पनीमध्ये १५७ का लगानीकर्ताले कमाएका छन् । जलविद्युत उपसमूह १.४४ प्रतिशतले बढेको छ । जलविद्युतका ६७ कम्पनीको सेयर मूल्य बढेको छ ।
समाज लघुवित्त र बुद्धभूमि हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ । बिहीबार ९१ लाख ७१ हजार ७ सय १० किता सेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब २१ करोड २२ लाख पुगेको छ ।

सर्वाधिक कारोबार हुने कम्पनीमा हिमालयन रिइस्योरेन्स, चन्द्रागिरि हिल्स, अपि पावर, ज्ञादी ग्रुप अफ पावर, एनआरएन इन्फ्रास्ट्रक्चर लगायत छन् । हिमालयन रिइन्स्योरेन्सको १८ करोड ८७ लाखको सेयर कारोबार भएको छ । चन्द्रागिरि हिल्सको ८ करोड ७६ लाख, अपी पावरको ७ करोड ७५ लाख, ज्ञादीको ७ करोड र एनआरएनको ६ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

कारोबार भएकामध्ये ८२ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ वटाको सेयर मूल्य स्थिर रहयो ।

  • साझा परिवेश
  • बिहिबार, माघ २५, २०८० १६:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

छुटाउनुभयो कि?