sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

झापामा हात्ती आतंक

  • साझा परिवेश
  • मङ्लबार, चैत्र ६, २०८० १२:१८
झापामा हात्ती आतंक

अर्जुनधारा । जंगली हात्तीले झापाको अर्जुनधारामा धनमालमा क्षति पुर्‍याएको छ ।

आज बिहान ४ बजेको समयमा आएको एउटा हात्तीले अर्जुनधारा १ मदनपुर र वडा नम्बर ९ शालीन चोकमा क्षति पुर्‍याएको हो । हात्तीले अर्जुनधारा १ मदनपुर बस्ने रमेश रिमालको दुई तले पक्की घरमा रहेको पसलका खाद्यान्न सामग्रीहरू खाएर २५ हजार बराबरको क्षति गरेको छ ।

त्यस्तै सोही ठाउँका मनबहादुर दाहालले एक कट्ठामा लगाएको मकै बाली खाइ क्षति पुर्‍याएको छ भने मिरा ढकालको चार कट्ठामा लगाएको मकै बालीमध्ये १ कट्ठाको मकै बालीमा नोक्सानी गरेको छ ।

त्यस्तै वडा नम्बर ९ शालीन चोक बस्ने इन्दिरा कुँवरको टिनले छाएको इँटा सिमेन्टले बनेको घरको पश्चिमपट्टिको कोठाको झ्यालसहित चौखट र पर्खाल भत्काई सो कोठामा रहेको अन्दाजी २०० केजी धान र अन्दाजी १०० केजी।तोरी नष्ट गर्दा १ लाख ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र ६, २०८० १२:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid