sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

उपनिर्वाचन प्रति अझै अलमलमा माओवादी

  • साझा परिवेश
  • सोमवार, चैत्र १२, २०८० १२:३१
उपनिर्वाचन प्रति अझै अलमलमा माओवादी

वैशाख १५ मा हुन गइराखेको उपनिवार्चनमा सत्ता पक्ष र प्रतिपक्षहरुले आ–आफ्ना उम्मेदवार सार्वजनिक गरिराखेको बेलामा माओवादी केन्द्र भने उम्मेदवार उठाउने या नउठाउने भन्ने बारेमा अलमलमा देखिएको छ ।

रिक्त रहेको इलाम २ मा प्रतिनिधिसभा सदस्य र बझाङ १ मा प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले चैत्र २४ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्मका लागि उम्मेदवारको मनोनयन दर्ता प्रकाशित गरेको छ । तर सत्ता घटक एमाले र रास्वपा उपनिर्वाचनका लागि सक्रिय हुँदा माओवादी अहिलेसम्म कुनै निष्कर्षमा नपुगेको हो । यद्यपि उपनिर्वाचनमा आफ्नै उम्मेदवार उठाउने कि गठबन्धनबाट साझा उम्मेदवार बनाउने भन्ने विषयमा छलफल भइरहेको पनि स्रोतको दावि रहेका छ ।

सत्ता गठबन्धनका ठुलो दल एमालेले इलाम २ मा युवा सुहाङ नेम्बाङलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । आइतबार बसेको एमालेको सचिवालय बैठकले दिवङ्गत नेता सुवासचन्द्र नेम्बाङका कान्छा छोरा समेत रहेका सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

  • साझा परिवेश
  • सोमवार, चैत्र १२, २०८० १२:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid