April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

उपनिर्वाचन प्रति अझै अलमलमा माओवादी

  • साझा परिवेश
  • सोमवार, चैत्र १२, २०८० १२:३१
उपनिर्वाचन प्रति अझै अलमलमा माओवादी

वैशाख १५ मा हुन गइराखेको उपनिवार्चनमा सत्ता पक्ष र प्रतिपक्षहरुले आ–आफ्ना उम्मेदवार सार्वजनिक गरिराखेको बेलामा माओवादी केन्द्र भने उम्मेदवार उठाउने या नउठाउने भन्ने बारेमा अलमलमा देखिएको छ ।

रिक्त रहेको इलाम २ मा प्रतिनिधिसभा सदस्य र बझाङ १ मा प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले चैत्र २४ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्मका लागि उम्मेदवारको मनोनयन दर्ता प्रकाशित गरेको छ । तर सत्ता घटक एमाले र रास्वपा उपनिर्वाचनका लागि सक्रिय हुँदा माओवादी अहिलेसम्म कुनै निष्कर्षमा नपुगेको हो । यद्यपि उपनिर्वाचनमा आफ्नै उम्मेदवार उठाउने कि गठबन्धनबाट साझा उम्मेदवार बनाउने भन्ने विषयमा छलफल भइरहेको पनि स्रोतको दावि रहेका छ ।

सत्ता गठबन्धनका ठुलो दल एमालेले इलाम २ मा युवा सुहाङ नेम्बाङलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । आइतबार बसेको एमालेको सचिवालय बैठकले दिवङ्गत नेता सुवासचन्द्र नेम्बाङका कान्छा छोरा समेत रहेका सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

  • साझा परिवेश
  • सोमवार, चैत्र १२, २०८० १२:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।