May 17, 2024 | शुक्रबार, जेष्ठ ४, २०८१
सुचनाहरु
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह

रिजल्ट निकाल्ने बेलामा बीए प्रथम वर्षको उत्तरपुस्तिकानै हरायो, त्रिवीको लापरवाही चरम विन्दुमा

  • साझा परिवेश
  • सोमवार, चैत्र १२, २०८० १३:३७
रिजल्ट निकाल्ने बेलामा बीए प्रथम वर्षको उत्तरपुस्तिकानै हरायो, त्रिवीको लापरवाही चरम विन्दुमा

परिक्षा दिएको १ वर्ष वितिसक्न लाग्दा पनि विद्यार्थीको नतिजा ननिकालेको त्रिवीले बीए प्रथम बर्षको उत्तरपुस्तिका हराएको पाइएको छ ।

पनिकामा स्नातक तह बीए प्रथम वर्षको जनसंख्या विषयको उत्तरपुस्तिका हराएको पाइएको हो । एकलट परीक्षण भएको उत्तरपुस्तिका सम्परीक्षकले २० प्रतिशत र्‍याण्डम्ली पुन जाँच गर्छन् । स्रोतका अनुसार देशभरबाट ल्याइएको १६५ वटा उत्तरपुस्तिकाको पोकै सम्परीक्षण गर्नुअघि हराएको छ ।

उत्तरपुस्तिका हराएको विषयमा छानबिनका लागि पनिकाले छानबिन समिति बनाएको पाइएको छ ।

  • साझा परिवेश
  • सोमवार, चैत्र १२, २०८० १३:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।