April 18, 2025 | शुक्रबार, बैशाख ६, २०८२
सुचनाहरु
काठमाडौबाट हेटौंडा जाँदै गरेको बस मकवानपुरगढीमा खस्यो,२ जनाको मृत्यु  सावधानः अब ३ दिन मेघगर्जन र चट्याङ्गसहित देशभर पानी पर्ने सम्भावना पौडी खेल्ने क्रममा नारायणी नदीमा बेपत्ता भएका दुई बालकको शव फेला पर्यो किन राजिनामा दिइन् सुमनाले? खुलाइन् यस्तो कारण    रोकिएन् शिक्षक, आन्दोलन अझै जारी राख्ने रास्वपाको महाधिवेशन फागुनको पहिलो साता बलात्कारको मुद्दामा  दोषी ठहर भएका रामबहादुर बमजनले पाए सफाइ मकवानपुरमा यात्रुबाहक रात्रीबस दुर्घटना, कारमा आगोलागी  विमानस्थलमा एक युवालाई दुर्व्यवहार गर्ने प्रहरिमाथी छानबिन सुरु   माइतीघरमा नाराबाजी गरेका अमेरिकी नागरिक फर्किए आफ्नै देश  नाबालिग जोडीबीच सहमतिमा भएको सम्बन्ध जबरजस्ति करणी नहुने कवाडी संकलक कुट्ने काठमाडौ महानगरका नगरप्रहरीको गयो जागिर  “रुटिन अफ नेपाल बन्द” लाई सुचना आयोगले माग्यो लिखित जवाफ सुनिता डङ्गोल वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडरमा छनोट, के भन्छिन्? कालीगण्डकीमा नुहाउन गएकी बिण्णुको खोलाले बगाएर गयो ज्यान  २ महिनापछि सकुल भेटिईन् महाकुम्भमा हराएकी रोशनी  घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य, कति पुग्यो?  २ बर्षदेखि घाइते कप्तान सिद्धान्त लोहनीको उपचारमा क्यानले देखाएन चासो  फेरि आयो सलमान खानलाई मार्ने धम्की १ बर्षमा २ लाख भन्दा बढिले गरे पाथिभरा माताको दर्शन

भारतले न्यूनतम तलबको सट्टा जीवन निर्वाह तलबको व्यवस्था गर्दै

  • साझा परिवेश
  • सोमवार, चैत्र १२, २०८० १५:५९
भारतले न्यूनतम तलबको सट्टा जीवन निर्वाह तलबको व्यवस्था गर्दै

भारतले न्यूनतम तलबको व्यवस्था हटाएर जीवन निर्वाह तलबको व्यवस्था गर्ने भएको छ । अर्को वर्षदेखि न्यूनतम तलबको सट्टा जीवन निर्वाह तलबको व्यवस्था गर्ने तयारी गरेको भारत सरकारका बरिष्ठ अधिकारीलाई उद्धृत गर्दै ‘द इकोनोमिक टाइम्स’ले जनाएको छ ।

तलब निर्धारण गर्दा घर भाडा तथा मर्मत, खाद्यान्न, स्वास्थ्योपचार, शिक्षा लत्ताकपडालगायत कामदारले गर्नुपर्ने न्यूनतम खर्चको हिसाब गरेर जीवन निर्वाह गर्न पुग्ने किसिमबाट हुनेछ । भारतले शुरु गर्न लागेको जीवन निर्वाह तलबको व्यवस्थालाई अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले अनुमोदन गरेको पनि ‘द इकोनोमिक टाइम्स’को खबरमा उल्लेख छ ।

न्यूनतम तलब र जीवन निर्वाह तलब काम लगाउँदा दिनुपर्ने सबैभन्दा कम तलब रहेकोले उस्तै देखिए पनि बजारमूल्य, आधारभूत आबश्यकता तथा बदलिँदो परिवेशलेसमेत असर गर्ने हुँदा कामदारका लागि लाभदायक हुने भारतीय अधिकारीको भनाई छ ।

  • साझा परिवेश
  • सोमवार, चैत्र १२, २०८० १५:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट