May 19, 2024 | आइतवार, जेष्ठ ६, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

पूर्वाधार हस्तान्तरणसँगै गेटा मेडिकल सञ्चालनको बाटो खुल्यो

  • साझा परिवेश
  • सोमवार, चैत्र १२, २०८० १७:२६
पूर्वाधार हस्तान्तरणसँगै गेटा मेडिकल सञ्चालनको बाटो खुल्यो

गेटा मेडिकल कलेज पूर्वाधार विकास निर्माण समितिले अस्पतालसँग सम्बन्धित भवनहरू गेटा अस्पताललाई हस्तान्तरण गरेको छ। अस्पतालसँग सम्बन्धित ६ वटा भवन हस्तान्तरण भएका हुन्।

२०७९ असार ४ गते धनगढी पुगेका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले गेटा मेडिकल कलेजलाई प्रतिष्ठानका रूपमा छिट्टै सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका थिए। १५ वर्ष अगाडि घोषणा गरिए पनि गेटा मेडिकल कलेज पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन समितिका सदस्य सचिव वैकुण्ठ सुवेदीले अस्पतालका निर्देशक डा विप्लव सापकोटालाई भवन हस्तान्तरण गरेका हुन्। भवन अस्तान्त्रणपछि अस्पताल सञ्चालनको प्रक्रियाले गति लिने भएको छ।

समितिले अस्पताललाई अस्पताल भवन, लण्ड्री हाउस भवन, अटोक्लेभ भवन, कुरुवा घर, शव गृह, अक्सिजन प्लान्ट लगायतका संरचना हस्तान्तरण गरेको हो।सरकारले गेटामा एक सय शय्याको अस्पताल चलाउन यस वर्ष चालुतर्फ साढे ३ करोड र पुँजीगततर्फ ८० करोड रकम निकासा गरिसकेको छ। गेटालाई चिकित्सा शिक्षा  विश्वविद्यालय बनाउने घोषणा गरेपछि अन्योल बढेको थियो।

  • साझा परिवेश
  • सोमवार, चैत्र १२, २०८० १७:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।