sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

झापामा सात दिने भूतपस्यामा बसे मनोक्रान्ति साधक लिम्बू

  • साझा परिवेश
  • आइतवार, चैत्र १८, २०८० 0८:२३
झापामा सात दिने भूतपस्यामा बसे मनोक्रान्ति साधक लिम्बू

बिर्तामोड । मनोक्रान्तिका एक साधक सात दिने भूतपस्यामा बसेका छन् । झापा कमल गाउँपालिका ७ का लिम्बू कनकाई नगरपालिकाको दुर्गापुरस्थित फक्ताङलुङ एजुकेशन फाउण्डेसनको प्राङ्गणमा भूतपस्यामा बसेका हुन् ।

शनिबार दिनको तीन बजे मनोक्रान्तिका साधक गजेन्द्रबहादुर नेम्बाङले लिम्बूलाई तपस्यामा बसाएका थिए । ९ फिट गहिराइ र ९ फिट चौडाइको खाडलमा लिम्बूले सात दिन तपस्या गर्ने बताइएको छ । मानव जीवनमा आइपर्ने समस्याहरुको सामना गर्दै नेतृत्व क्षमता विकास गर्ने उद्धेश्यले भूतपस्या गर्न लागेको लिम्बूले जानकारी दिए ।

खाडल भित्र पराल विच्छ्याएर त्यसमाथि म्याट ओछ्याइएको छ भने एउटा व्ल्याङ्केट राखिएको छ । लिम्बूले खानका लागि पानीमात्र राखिएको छ भने पिसाब गर्नका लागि एउटा सानो भाँडो राखिएको छ । भित्तामा योगी विकासानन्दको फोटो झुण्ड्याइएको छ । कुनै अवरोध सिर्जना भए इलेक्ट्रिक बेल राखिएको छ ।

भूतपस्यामा बसेका लिम्बूलाई २३ गते दिनको तीन बजे डा. योगी विकासानन्दले जुस पिलाएर तपस्या अन्त्य गराउने कार्यक्रम रहेको विश्व परिवार अन्तर्राष्ट्रिय विभागका संयोजकसमेत रहेका नेम्बाङले जानकारी दिए ।

  • साझा परिवेश
  • आइतवार, चैत्र १८, २०८० 0८:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid