sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

जुम्ला जादै पूर्वराजा ज्ञानिन्द्र

  • साझा परिवेश
  • आइतवार, चैत्र १८, २०८० १७:५५
जुम्ला जादै पूर्वराजा ज्ञानिन्द्र

पूर्वराजा ज्ञानेन्द्र शाह आउँदो चैत २४ गते जुम्ला जाने भएका छन् । जुम्लाको सदरमुकाम खलंगामा उनको स्वागत कार्यक्रम रहेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले आज एक पत्रकार सम्मेलन गर्दै पूर्वराजाको भ्रमणबारे औपचारिक जानकारी गराएका हुन । उनले राप्रपामात्र नभएर सबै दलमा आस्था राख्ने जुम्ली जनताले पूर्वराजाको भव्य स्वागत गर्ने बताएका छन् ।

शाहीले भन्छन्, ‘राजा सबैको साझा हुन्छन्, चाहे पूर्व होउन् वा वर्तमान । राजा कुनै दलको हुँदैन । त्यसैले जुम्लामा गठन गरिएको अभिनन्दन समितिमा राप्रपाको कुनै पनि सदस्य हुनुहुन्न । माओवादी, कांग्रेस, एमाले, नेकपा एस, रास्वपा सबै दलका समर्थकले उहाँलाई स्वागत गर्नेछन् ।’

  • साझा परिवेश
  • आइतवार, चैत्र १८, २०८० १७:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid