sweet bonanza
May 8, 2026 | शुक्रबार, बैशाख २६, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

इलिप्स स्कुलमा विद्यार्थीको आत्महत्या दुरुत्साहनको जाहेरी

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ २३, २०८० १६:३८
इलिप्स स्कुलमा विद्यार्थीको आत्महत्या दुरुत्साहनको जाहेरी

काठमाडौं ।।

काठमाडौंको नयाँबजारस्थित इटरनल लाइट पब्लिक स्कुल (इलिप्स) का विद्यार्थी मृत भेटिएको घटनामा अभिभावकले मंगलबार प्रहरीमा जाहेरी दिएका छन् । १७ जेठमा विद्यालयको छात्रावासमा धादिङ घर भएका ५ कक्षामा पढ्ने एक विद्यार्थी मृत अवस्थामा फेला परेका थिए ।

सो घटनामा विद्यार्थीका अभिभावक र आफन्तले मंगलबार जाहेरी दिएका महानगरीय प्रहरी वृत्त लैनचौरले जानकारी दिएका छन् । अनुसन्धानकै क्रममा रहेकाले अभिभावकले को विरुद्ध जाहेरी दिएको भन्ने प्रहरीले खुलाउन अस्वीकार गरेको छ । ‘पोष्टमार्टम रिपोर्टले ह्याङ्गिङ भनेको छ । आत्महत्या दुरुत्साहनमा जाहेरी आएको छ, अनुसन्धान भइरहेको छ’ लैनचौर प्रहरीका एक अधिकारीले अनलाइनखबरसँग भने । हाल प्रहरीले विद्यालयका प्रिन्सिपल र केही शिक्षकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

विद्यालय खोल्ने तयारी

घटनापछि विद्यार्थीका आफन्तसहितको आक्रोशित समूहले विद्यालयमा तोडफोड गरेका थिए । त्यसयता विद्यालय बन्द छ । निजी विद्यालयसँग सम्बन्ति संघ संगठनहरुले विद्यालय बन्द हुँदा अरु विद्यार्थीहरु समस्यामा परेको भन्दै विद्यालय खोल्न सहजीकरण गरिदिन काठमाडौं महानगरपालिकाको शिक्षा विभागलाई आग्रह गरेका छन् । महानगर शिक्षा विभागका शिक्षा अधिकृत सीताराम कोइरालाका अनुसार विद्यार्थीको पठन पाठन बिग्रिएको भन्दै प्याब्सन लगायत निजी विद्यालयका विभिन्न संघ संगठनले विद्यालय खोल्ने वातावरण बनाइदिन अनुरोध गरेका छन् ।

‘घटनाको दोषीमाथि कानुन अनुसारको कारबाही हुनुपर्छ तर पढिरहेको बालबालिकाको पढाइ बिग्रनु हुँदैन भनेर हामीले वडालाई सहजीकरण गर्न भनेका छौं । केहिदिनभित्र विद्यालय खुल्छ’ उनले भने । प्याब्सनका केन्द्रीय अध्यक्ष डीके ढुंगानाले लामो समय विद्यालय बन्द हुँदा विद्यार्थीले पढ्न नपाएको र अभिभावकहरु अन्योलमा परेकाले विद्यालय खोल्न सहजीकरण गर्न महानगरसँग अनुरोध गरेको बताए । उनले भने ‘दोषीमाथि कारबाही हुनुपर्छ तर ती दोषीहरुको कारण अरु विद्यार्थीको पढाइ विग्रनुभएन भनेर सहजीकरण गर्न अनुरोध गरेका छौं ।’

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ २३, २०८० १६:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid