sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ओझालाई फरक विधामा दुई अन्तर्राष्ट्रिय अवार्ड

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १६, २०८१ १६:३६
ओझालाई फरक विधामा दुई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं, जेठ १६ । नेपालका कवि, पत्रकार तथा शान्ति प्रबद्र्धक सरोज ओझाले एकै दिन दुईवटा प्रतिष्ठित सम्मान प्राप्त गरेका छन् । ओझालाई अन्तर्राष्ट्रिय साहित्यिक संस्था ग्लोबल राइटर्स एकेडेमी इण्डिया, द डेली ग्लोबल नेसन बंगलादेश र द पेनक्राफ्ट बंगलादेशले काजी नजरुल इस्लाम साहित्यिक पुरस्कार प्रदान गरेका छन् भने अन्तर्राष्ट्रिय शान्ति र मानवीय संस्था, युनाइटेड नेचर इन्टरनेशनल पीसले लाईफ टाईम एचिभमेण्ट अवार्डबाट विभुषित गरेको छ ।

बंगलादेशका राष्ट्र कवि नजरुल इस्लामको जन्म जयन्तीको अवसरमा नेपालका ओझा र एन पी खतिवडासहित अन्य २२ विश्व कविलाई पनि काजी नजरुल इस्लाम साहित्यिक पुरस्कारबाट सम्मानित गरिएको थियो। यो सम्मानित अवार्ड प्राप्त गर्नेहरुमा रतन भट्टाचार्य, सलोमे मुरो, गुरजीत कौर घुमान, एलिसिया एम गार्सिया, एसके आलमगीर हुसेन, मारिया भिटोरिया, मासिमो, बेनुप्रिया रोय, सईदा अख्तर, स्वप्नेन्दु भौमिक, जेजाबेक, मर्हमार्क कायस, साजिब, रीता बोउरा, लक्ष्मीकान्त दास, फली न्द्रेका, बिजुरी इस्लाम, बारबरा मर्केस, स्वाती दास, डायने ओवेर्ने र प्रसन्ना बृहत्मित्र सिंह रहेका छन्।

साहित्यिक र शान्ति दुवै क्षेत्रमा प्राप्त यस दोहोरो सम्मानले साहित्य, पत्रकारिता र शान्ति निर्माणका क्षेत्रमा अझ सकृय हुन प्रेरित गरेको ओझाले बताए । हाल काठमाण्डौंमा बसोबास गर्दै आएका ओझा व्यास ५ का स्थायी बासिन्दा हुन् ।

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १६, २०८१ १६:३६

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid