sweet bonanza
February 12, 2026 | बिहिबार, फाल्गुन १, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

एक वर्षमा २०१ भ्रष्टाचारका मुद्दा दर्ता, ५२४ कर्मचारी तानिए

  • साझा परिवेश
  • बिहिबार, साउन ३, २०८१ १३:३८
एक वर्षमा २०१ भ्रष्टाचारका मुद्दा दर्ता, ५२४ कर्मचारी तानिए

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८०/८१ मा २०१ मुद्दा विशेष अदालतमा दायर गरेको छ। आयोगका अनुसार आर्थिक वर्ष २०८०/८१ मा विभिन्न माध्यमबाट २६ हजार ५२२ तथा अघिल्लो आर्थिक वर्ष २०७९/८० बाट सरेर आएका नौ हजार २६८ गरी कुल ३५ हजार ७९० उजुरी परेका छन्।

जसमध्ये कुल उजुरी सङ्ख्याको ७६.४९ प्रतिशत अर्थात् २७ हजार ३७५ उजुरी फर्छ्योट भएका छन्। सो आर्थिक वर्षमा गैरकानुनी लाभ हानिसम्बन्धी ५८, घुस ४८, नक्कली शैक्षिक प्रमाण–पत्र ३४, सार्वजनिक सम्पत्तिको हानिनोक्सानी ३४, राजस्व चुहावट १३, गैरकानुनी सम्पत्ति आर्जन ११ र विविध तीन गरी दुई सय एक मुद्दा दायर गरिएको हो।

कुल दुई सय एक आरोपपत्रमा प्रतिवादी सङ्ख्या १५२० जसमध्ये राष्ट्रसेवक कर्मचारी सङ्ख्या ५२४, निर्वाचित जनप्रतिनिधि १०१, मनोनीत पदाधिकारी १८१, लेखापढी व्यवसायी २, बिचौलिया १, व्यवसायी ९१ र अन्य व्यक्ति ६१९ जना रहेका छन्।

आयोगका अनुसार रङ्गेहात कारबाहीमा पक्राउ सङ्ख्या ४४ मध्ये कुल राष्ट्रसेवक कर्मचारी ३२, लेखापढी व्यवसायी रबिचौलिया नौ र वडाध्यक्ष तीन जना परेका छन्। विशेष अदालतबाट भएका फैसला चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको मुद्दा सङ्ख्या ९२ रहेको छ।

  • साझा परिवेश
  • बिहिबार, साउन ३, २०८१ १३:३८

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid