May 1, 2024 | बुधबार, बैशाख १९, २०८१
सुचनाहरु
निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख चोरी

ओलीले संकल्प यात्राको पत्रकार सम्मेलन गर्ने

  • साझा परिवेश
  • आइतवार, पुस ८, २०८० ११:४२
ओलीले संकल्प यात्राको पत्रकार सम्मेलन गर्ने
  • नेकपा (एमाले)ले आज पत्रकार सम्मेलनको आयोजना गर्दै
  • संकल्प यात्राको सन्देश सार्वजनिक गर्ने 

काठमाडौं ।।

नेकपा (एमाले)ले आज पत्रकार सम्मेलनको आयोजना गर्दै छ । झुलाघाट–चिवाभन्ज्याङ समृद्धिको लागि संकल्प यात्राको समापनको अवसरमा पत्रकार सम्मेलनको आयोजना गरेको हो । एमाले केन्द्रीय कार्यलय च्यासल, ललितपुरमा दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने एमाले सचिव गगन विष्टले जानकारी दिए । पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले अभियानका क्रममा बटुलेका अनुभव, समीक्षा तथा सन्देश सार्वजनिक गर्ने बताइएको छ ।

 

 

  • साझा परिवेश
  • आइतवार, पुस ८, २०८० ११:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट