sweet bonanza
February 21, 2026 | शनिबार, फाल्गुन १०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अखिल क्रान्तिकारी झापाद्वारा धमाधम कमिटी गठन गर्दै

  • साझा परिवेश
  • मङ्लबार, साउन २२, २०८१ १६:२३
अखिल क्रान्तिकारी झापाद्वारा धमाधम कमिटी गठन गर्दै

बिर्तामोड । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले झापाका विद्यालयहरुमा धमाधम कमिटी गठन गरिरहेको छ । उसले संगठन विस्तार अभियान अन्तर्गत विद्यालय तथा क्याम्पसहरुमा कमिटी गठनलाई तीब्रता दिएको हो ।

बिर्तामोड–५ स्थित देवि माविमा उत्सव ढुंगेलको अध्यक्षतामा ७५ सदस्यीय इकाई कमिटी गठन गरेको अखिल (क्रान्तिकारी) झापाका अध्यक्ष रञ्जन धमलाले जानकारी दिए । समितिको उपाध्यक्षहरु जेनि मगर, सुसन भट्टराई, उत्साह सुवेदी, आयुषमा आचार्य रहेका छन् । नविना थापा सचिव र सहसचिवहरु आयुष थापा, मन्जु पराजुली र आसिका सुवेदी र आकृति बुढाथोकी कोषाध्यक्ष रहेको धमलाले बताए ।

त्यस्तै शिवसताक्षी नगरपालिका वडा नम्बर ११ स्थित राष्ट्रिय रमणीय आदर्श माविमा दर्शन भट्टराईको अध्यक्षतामा ५१ सदस्यीय कमिटी गठन गरिएको छ ।

पदाधिकारीहरुमा भोला महतो र कमला भट्टराई उपाध्यक्ष, प्रविण खत्री सचिव, इन्साम तामाङ, सीता खत्री र सुमित पोद्धार सहसचिव र कोषाध्यक्षमा सन्ध्या चेम्जोङ रहेका छन् ।

अखिल (क्रान्तिकारी)ले दमक क्याम्पस कक्षा १२ मा ३० सदस्यीय समिति निर्माण गरेको छ । समितिको अध्यक्षमा विपुल दास, उपाध्यक्ष कुतेश न्यौपाने र सरोज लकडा, सचिव नुमा लिम्बू, सहसचिव समिर सावाँ लिम्बू र कोषाध्यक्षमा सुष्मा विश्वकर्मा रहेका छन् ।

कार्यक्रममा अखिल (क्रान्तिकारी)का केन्द्रीय समिति सदस्य एवम झापा इन्चार्ज अनिल सुवेदीको प्रमुख आतिथ्यता, केन्द्रीय सदस्य एवम झापा अध्यक्ष रञ्जन धमलाको विशेष आतिथ्यता, केन्द्रीय सदस्यहरु प्रज्वल कडरिया, नविन पौडेल, सुजन दाहाल, लिजा दाहाल लगायतको आतिथ्यता रहेको थियो ।

अभियान अन्तर्गत झापाका ५० बढी विद्यालयहरुमा निरन्तर कमिटी गठन गरिने झापा अध्यक्ष धमलाले जानकारी दिए ।

  • साझा परिवेश
  • मङ्लबार, साउन २२, २०८१ १६:२३

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid