April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

झापामा लागु-औषध सहित दुई व्यक्ति नियन्त्रणमा

  • साझा परिवेश
  • बुधबार, साउन २३, २०८१ १३:१३
झापामा लागु-औषध सहित दुई व्यक्ति नियन्त्रणमा

झापा / कन्काई नगरपालिका वडा नम्बर ३ सेल्फिडाँडा जाने भित्री सडक खण्डमा इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले दुई जनालाई लागु-औषध सहित नियन्त्रणमा लिएको छ।

बिर्तामोड नगरपालिका वडा नम्बर २ बस्ने २३ वर्षीय भुपेन्द्र सिंह राजवंशी र १ बस्ने १९ वर्षीया आशिका नेम्वाङ लिम्बुलाई शंका लागी चेकजाँच गर्दा आशिका नेम्वाङ लिम्बुको साथबाट प्रतिबन्धित लागु-औषध ब्राउन सुगर प्लास्टिक सहित २ ग्राम ४० मिलिग्राम र प्लास्टिक बाहेक ५६० मिलिग्राम फेला परेको थियो। साथै, भुपेन्द्र सिंह राजवंशीको साथबाट नगद रू.२,१०० फेला परेको छ।

प्रहरीले दुबै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनिमा राखी थप अनुसन्धान कार्य जारी राखेको जनाएको छ !

  • साझा परिवेश
  • बुधबार, साउन २३, २०८१ १३:१३

प्रतिक्रिया

नेपाल अपडेट