May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

श्रीमतीलाई मारेपछी आफु पनि घाटी रेटेर आत्महत्या गर्न खोजेका लालबहादुर बाँचे

  • साझा परिवेश
  • मङ्लबार, चैत्र १२, २०८१ २0:00
श्रीमतीलाई मारेपछी आफु पनि घाटी रेटेर आत्महत्या गर्न  खोजेका लालबहादुर बाँचे

 

मंगलबार बिहान झापाको कनकाई नगरपालिका ५ स्थित नारायणदल चौक निवासी ३९ वर्षीय लालबहादुर सार्की घाइते र उनकी श्रीमती ४० वर्षीया मनिषा मग्रान्ती आफ्नै कोठाभित्र मृत अवस्थामा भेटिएका थिए ।
घटनाको प्रकृति हेर्दा मृतक मनिषा सलको पासो लगाई झुन्डिएको र पछीपासो खोलेको जस्तो देखिएको, मृतकको घाँटीमा सलको पासोको डाम देखिएको प्रारम्भिक अनुसन्धानको क्रममा देखिएको प्रहरीले जनाएको छ । अर्को कोठामा मृतकको श्रीमान् घाँटीमा धारिलो हतियार रेटी घाइते अवस्थामा फेला परेका थिए । घाइते श्रीमान लालबहादुरले पनि आफुले श्रीमतीको हत्या गरेको स्वीकार गरिसकेको बताइएको छ ।
प्रहरीका अनुसार लालबहादुरको परिवार केही महिनाअघि मात्र त्यहाँ आएको थियो । ताप्लेजुङ सिलाम घर भएपनी कनकाईका योगेन्द्र बस्यालको घरमा २÷३ महिना अगाडीदेखि उनीहरू डेरा गरी बसेका थिए । दुबै श्रीमान श्रीमती ज्याला मजदुरी गर्दै आएका थिए ।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र १२, २०८१ २0:00

प्रतिक्रिया

नेपाल अपडेट