sweet bonanza
February 21, 2026 | शनिबार, फाल्गुन १०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

तीनकुनेमा तोडफोड र लुटपाट मच्चाउनेहरु नामावली यस्तो छ

  • साझा परिवेश
  • आइतवार, चैत्र १७, २०८१ २२:0२
तीनकुनेमा तोडफोड र लुटपाट मच्चाउनेहरु नामावली यस्तो छ

जिल्ला प्रहरी परिसर काठमाडौँले तीनकुने घटनामा आपराधिक गतिविधि गरेको आरोपमा ४१ जनाविरुद्ध अनुसन्धान अगाडी बढाएको छ।
जिल्ला अदालत काठमाडौँले शुक्रबारयता पक्राउ परेका सबैलाई मंगलबारसम्म थुनामा राख्न पहिलो पटक अनुमति दिएको छ।
अब प्रहरीले थप हिरासतमा राखेर अनुसन्धान गर्न बुधबार पुनः अदालतमा उपस्थित गराउनु पर्नेछ।
पक्राउ पर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणासहित ४१ जना छन्। पहिलो पटक म्याद थपिएका ४१ जनामध्ये ११ जनालाई तीन वटा कसुरमा अनुसन्धान अगाडी बढाइएको छ।

पक्राउ पर्नेहरूमा राप्रपा नेता रवीन्द्र मिश्र, सांसदसमेत रहेका धवल शमशेर राणा, झापाका पुष्कर खतिवडा, रूपन्देहीका गोपाल मल्ल, लमजुङका मनिन्द्र राजभण्डारी, झापाका गोपीकृष्ण खड्का, सुनसरीका सन्तोष चौधरी, झापाका रामकुमार धिमाल, काठमाडौंका पशुपति खड्का, जुम्लाका हरिहर चौलागाईं, तनहुँका विष्णु पराजुली रहेका छन् ।

यस्तै, स्याङ्जाका देवबहादुर थापा मगर, रौतहटका राज ठाकुर, काठमाडौंका प्रसिद्ध मल्ल, रुकुमका विकास ओली, महोत्तरीका सुदर्शन थापा, खोटाङका डा। राजकुमार राई, खोटाङकै भगवती रोक्का, उदयपुरका नबिन ढकाल, सप्तरीका आलोक पराजुली, रौतहटका इरफान खान, सिन्धुपाल्चोकका गणेशबहादुर गुरुङ, काभ्रेका विवेक खनाल, बाराका उपेन्द्र साह, मकवानपुरका कृष्णकुमार बस्नेत, चितवनका जीवन पुरी, कैलालीका गणेश प्याकुरेल, दोलखाका सरुन थापा, काठमाडौंका श्रवण लामा, रामेछापका स्टन लामा, नुवाकोटका सुशीला कुमाल पनि पक्राउ परेका छन् ।

त्यस्तै, सिन्धुपाल्चोककी निर्मला कार्की, सुनसरीकी ऐलिसा राई, सुर्खेतका भबिन्द्र बिसी, धादिङका आशिष तामाङ, गुल्मीका लिला राणा, सिन्धुलीकी चित्रमाया बस्नेत, सिन्धुलीकै सुस्मिता बराल, बझाङका निराजन गिरी, दोलखाका प्रेम बहादुर र कालिकोटका मनिष कुमार शाही पनि पक्राउ परेका छन् ।

 

  • साझा परिवेश
  • आइतवार, चैत्र १७, २०८१ २२:0२

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid