sweet bonanza
February 5, 2026 | बिहिबार, माघ २४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

‘डाँडामा बसेर ल्यापटप चलाएर लाखौँ कमाउन सकिन्छ’ भन्दै फेरि आए गगन थापा 

  • साझा परिवेश
  • आइतवार, चैत्र २४, २०८१ २0:४९
‘डाँडामा बसेर ल्यापटप चलाएर लाखौँ कमाउन सकिन्छ’ भन्दै फेरि आए गगन थापा 

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सूचना प्रविधिको माध्यमबाट देशभरका डाँडाबाटै मासिक लाखौँ कमाउने सम्भावना रहेको बताएका छन्। उनले कीर्तिपुरको डाँडाबाट महिनामा दुई/चार लाख रुपैयाँ कमाउन सकिने आफ्नो अघिल्लो अभिव्यक्तिलाई स्मरण गराउँदै भने, “यदि सोच र दिशा स्पष्ट बनाएर काम गरियो भने, कीर्तिपुरको डाँडामात्र होइन, देशभरका थुप्रै डाँडाहरूमा साथीहरूले मासिक लाखौँ कमाउने स्थिति बनाउन सकिन्छ।”
थापाले गत मङ्सिरमा कृतिपुरमा बसेर लाखौं कमाउन सकिन्छ भनेपछी उनको निकै ट्रोल भएको थियो।

थापाले प्रविधिको प्रयोग, नवप्रवर्तन, र स्थानमा आधारित उद्यमशीलताको संयोजनबाट ग्रामीण क्षेत्रमै रोजगारी सिर्जना गर्न सकिने विश्वास व्यक्त गरे। उनले युवाहरूलाई स्थानीय स्तरमै बसोबास गर्दै डिजिटल माध्यमबाट आय आर्जनमा लाग्न आह्वान गरेका छन् । थापाको भनाइले सूचना प्रविधिमा आधारित समृद्ध नेपालको सम्भावनालाई पुनः एकपटक उजागर गरेको छ ।

  • साझा परिवेश
  • आइतवार, चैत्र २४, २०८१ २0:४९

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid