sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २६, २०८१ २0:५0
आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे

डिजिटल प्रविधिको दुरुपयोग गरी आफ्नै बुबाले छोरीमाथि यौन दुव्र्यवहार गरेको घटना यतिबेला बाहीरीएको छ । नेपालमै भएको यस्तो किसीमको घटनाले सबैलाई झस्काएको छ । ति बाबुले आफ्नो जिमेल अकाउन्ट र ड्राइभमा आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो राखेका थिए । उक्त अश्लील तस्बिरबारे ‘नेसनल सेन्टर फर मिसिङ एण्ड एक्सप्लोइटेड चिल्ड्रेन’ (नेकमेक) ले थाहा पायो । नेकमेकले हराएका तथा जोखिममा परेका बालबालिकाको हकहितका लागि काम गर्दछ । सो सस्थाले नेपालका एक व्यक्तिको गुगल ड्राइभमा बालिकालाई करणी गरेको भिडिओ अपलोड भएको पत्ता लगाएपछी नेपालको साइबर ब्युरोलाई एउटा सूचना पठायो ।
सूचना आइसकेपछि साइबर ब्युरोले सूक्ष्म अनुसन्धान सुरु गर्यो । अनुसन्धान गर्दा अभियुक्तले तीन वटा मोबाइल नम्बरहरू प्रयोग गरेको देखिन्छ । यी सबैको विस्तृत विश्लेषणपछि प्रहरीले पर्सा जिल्लाको छपकैया प–१ का एक पुरुषलाई पक्राउ गरेको छ । प्रहरीले उनको साथबाट सम्बन्धित भिडिओसमेत बरामद गरेको जानकारी दिएको छ । उनको परिचय गोप्य राखिएको छ । प्रहरी अभियुक्तलाई यही २२ चैतमा नियन्त्रणमा लिए पनि सार्वजनिक भने मङ्गलवार गरेको हो ।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २६, २०८१ २0:५0

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid