sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने

  • साझा परिवेश
  • बुधबार, चैत्र २७, २०८१ 0९:२९
अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने

अब ट्राफिक नियम उल्लङ्घन गरेपछि प्रशिक्षण लिन ट्राफिक कार्यालय धाइरहनुपर्ने समस्या अन्त्य हुने भएको छ। अबका दिनबाट मापसे पर्दा लज्जित भइभइ सचेतना कक्षा धाइरहनु पर्ने झन्झटबाट कम्तिमा मदिरा पिउनेहरुलाइ छुटकारा मिलेको छ ।
नेपाल प्रहरी, नागरिक एप र ज्ञान बजार प्रालिको सहकार्यमा अब केही सातामै नागरिक एपबाटै ट्राफिक सचेतना कक्षा लिन सकिने भएको छ। ज्ञान बजारले तयार पारेको सफ्टवेयर नागरिक एपमा लिंक गरिएको छ र आन्तरिक परीक्षण समेत सम्पन्न भइसकेको छ।

अनलाइन लाइभ कक्षा हेर्न मिल्ने गरी एप अपडेट गरिएको छ। सेवा सुरु १० वैशाख पछी गर्ने गरि कार्यतालिका तोकिएको छ। कक्षामा सहभागीको नाम र मोबाइल नम्बर एपले भेरिफाई गर्नेछ भने चिट नम्बर नेपाल प्रहरीको सिस्टमबाट लिइनेछ।

ज्ञान बजारको एआई डिटेक्सन प्रविधिले ६० सेकेन्डभन्दा बढी कक्षा नबसेको वा अर्कैले बसेको स्थिति पत्ता लगाउनेछ। बग्गीखानास्थित ट्राफिक प्रहरी कार्यालयबाट सेवा सुरु गरिने तयारी छ।

  • साझा परिवेश
  • बुधबार, चैत्र २७, २०८१ 0९:२९

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid