sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ओलि दमक आएका बेला रास्वपाले कालो झन्डा देखाएर गर्‍यो विरोध प्रदर्शन

  • साझा परिवेश
  • शनिबार, चैत्र ३०, २०८१ २३:0२
ओलि दमक आएका बेला रास्वपाले कालो झन्डा देखाएर गर्‍यो विरोध प्रदर्शन

शनिबार नै राष्ट्रिय स्वतन्त्र पार्टीको शिवसताक्षी नगर समितिको प्रथम नगर अधिवेशन थियो । अधिवेशनमा सहभागीहरूले आफ्नो कार्यक्रम स्थलमा सांकेतिकरुपमा कालो झन्डा प्रदर्शन गरी प्रधानमन्त्री ओली र सरकारविरुद्ध चर्का नाराबाजी गरेका छन्। सहभागीहरूले ‘तानाशाह चाहिँदैन दमन गर्न पाइँदैन , न्यायालय निष्पक्ष होस् , प्रहरी प्रशासनमा राजनीति आदेश बन्द गर , ओली गुन्डाराज चल्दैन , विधिको शासन कायम गर , जनता अब जाग्नेछन् निरङ्कुश भ्रष्ट भाग्नेछन् ’ जस्ता नारा लगाएका हुन् ।

रास्वपा झापाका कार्यवाहक सभापति प्रकाश पाठकको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी सचेतक निशा डाँगी , प्रदेशका कार्यवाहक सभापति सरिन तामाङ, प्रदेश महामन्त्री लालविक्रम थापा , कोशी– काठमाडौँ सम्पर्क समिति सभापति राजन गौतम , झापाका सचिव शम्भु सुस्केरा , सहसचिव भीम कुँवर , कोषाध्यक्ष पुष्प ढकाललगायत क्षेत्र र पालिकाका कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । आफूहरूले यसअघि नै शिवसताक्षी नगरपालिकामा अधिवेशन तय गरिसकेकाले प्रधानमन्त्रीलाई विरोध गर्न आज दमक जान नपाएपछि आफ्नै कार्यक्रममा सांकेतिकरुपमा विरोध जनाइएको कार्यवाहक सभापति पाठकले जानकारी दिएका छन् ।

  • साझा परिवेश
  • शनिबार, चैत्र ३०, २०८१ २३:0२

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid