April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

मुलपानीमा टी–२० विश्वकप हेर्नेहरुको भीड

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १७, २०८० १३:५४
मुलपानीमा टी–२० विश्वकप हेर्नेहरुको भीड
  • टी–२० विश्वकप छनोटको निर्णायक खेल हेर्न
  • मुलपानी क्रिकेट मैदानमा समर्थकको भीड
  • नेपालले युएईसँग मूलपानी मैदानमा सेमिफाइनल खेल्दै 

काठमाडौं ।।

टी–२० विश्वकप छनोटको निर्णायक खेल हेर्न मुलपानी क्रिकेट मैदानमा समर्थकको भीड लागेको छ । कीर्तिपुर जस्तो फराकिलो ठाउँ नभए पनि मैदान छेउछाउ समर्थकहरुले भरिएका छन् । कतिपय दर्शकहरु घरको छतमा बसेर क्रिकेट हेरिरहेका छन् भने धेरैजसो मैदान नजिकको सडक किनार र चौरतिर बसेका छन् । शुक्रबार ओमानसँग पराजित भएकाले नेपालले युएईसँग मूलपानी मैदानमा सेमिफाइनल खेलिरहेको छ । यो खेल जिते नेपाल विश्वकपमा पुग्नेछ । दश वर्षपछि विश्वकप खेल्ने अवसर भएकाले नेपाली दर्शकहरुमा ठूलो उत्साह देखिएको छ ।

 

 

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १७, २०८० १३:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।