sweet bonanza
February 16, 2026 | सोमवार, फाल्गुन ५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कालीगण्डकीमा नुहाउन गएकी बिण्णुको खोलाले बगाएर गयो ज्यान 

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ३, २०८२ २३:0१
कालीगण्डकीमा नुहाउन गएकी बिण्णुको खोलाले बगाएर गयो ज्यान 

बैशाख १ गते कालीगण्डकीमा नुहाउन गएकी बिष्णुलाई भिडीयो बनाउदै गर्दा नदीले बनाएको छ । ३८ वर्षीया विष्णु पन्त कुश्मा नगरपालिका–५ मोदीवेणीमा रहेको कालीगण्डकी नदीमा नुहाउन गएकी थिइन् । नुहाइसकेपछी उनले खोलामा गएर टिकटक भिडीयो बनाउदै थिइन् तर त्यहीबेला उनलाई खोलाले बगायो ।
‘महिलालाई बगाएको खबर आउनसाथ जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक रामप्रसाद सापकोटाको टोली मोदीवेणी पुग्यो । त्यहाँबाट खोज्दै तलतर्फ जाने क्रममा उनि मृत अवस्थामा भटीइन् । लुंखुदेउराली घर भए पनि कास्की आमरसिंहचोकमा बस्ने बिष्णु पन्त कुश्मास्थित दिदीको घरमा आएकी थिइन् । उनी आफ्नो छोरा र दिदीसहित कालीगण्डकी स्नान गर्न पुगेकी थिइन् । तर नयाँ बर्षको दिन नै उनको अन्तिम दिन हुन पुग्यो । भिडीयो उनलाई नदीले बगाएपछी छोराले मम्मी भन्दै बोलाएको चिच्याहट पनि सुनीन्छ ।
हिन्दु धर्मावलम्बीका लागि कालीगण्डकी र मोदी नदीको संगम स्थान मोदीवेणी दिव्यधाम पवित्र मानिन्छ । त्यहँ नुहाउन जाने भक्त्तजनको घुँइचो लाग्छ । तर त्यही पवित्र धाममा नदीले बगाउदा बिष्णुको ज्यान गएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ३, २०८२ २३:0१

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid