April 25, 2024 | बिहिबार, बैशाख १३, २०८१
सुचनाहरु
प्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार ऋषि धमलाले फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गर्ने गृहमन्त्रीविरुद्ध लेख्ने युवकलाई यातना दिएको बारे ब्यूरोले दियो प्रष्टिकरण, ‘भिडियो र समाचारमा सत्यता छैन’ प्रचण्डविरुद्ध खनिए बाबुराम : अनर्गल झुट र जालझेलका प्रपन्च रचेर चरम अशोभनीय हर्कत गर्दैछन् ! निमित्त प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध मुद्धा दायर सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : विष्णु पौडेल वर्ल्ड ट्रायथलन अध्यक्ष काठमाडौंमा कतारलाई हात्ति उपहार दिन लागेकोबारे बालेनले उठाए प्रश्न थुनामा रहेका रायमाझीसहितले सर्वोच्चमा दिएको बन्दी प्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ कतार पठाउने भनिएको हात्ती चितवन निकुञ्जमै, ट्रकमा राखिएको भिडियो झुटो तराईका विभिन्न जिल्लामा तापक्रम ४० डिग्रीभन्दा माथि नै दलीय आबद्धता भएका शिक्षकहरूलाई कारबाही गर्न मन्त्रालयले माग्यो निर्वाचन आयोगसँग दलका कार्यसमितिको विवरण वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिमको घोषणा सुनचाँदीको मूल्य घट्यो भोलीदेखि सुरुहुने कक्षा १२ को परिक्षामा झण्डै ५ लाख परिक्षार्थी आईपीएलमा आज सनराइजर्स र रोयल च्यालेन्जर्स बैंगलुरु खेल्दै कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिने स्पेनमा प्रधानमन्त्री पत्नीलाई भ्रष्टाचारको आरोप परालको कुन्युबाट सल्किएको आगोले महोत्तरीमा १०० बढी घर ध्वस्त अमेरिकामा प्रतिबन्ध हुन सक्ने कानुनविरुद्ध टिकटक अदालत जाने

मलेसियाबाट नेपाल आइपुग्यो भद्रपुरका विजय थापा मगरको शव

  • साझा परिवेश
  • शनिबार, मंसिर २४, २०७९ 0८:४७
मलेसियाबाट नेपाल आइपुग्यो भद्रपुरका विजय थापा मगरको शव

वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा मृत्यु भएको भद्रपुर नगरपालिका- १ का विजय थापा मगर शव नेपाल आइपुगेको छ । थापा मगरको ११ दिनअघि हृदयाघातका कारण मृत्यु भएको थियो ।

उनको शव आज शुक्रबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको भद्रपुर २ का वडा सदस्य द्रोणविक्रम कोइरालाले जानकारी दिए । उनको शव ल्याउन मलेसियास्थित नेपाली दूतावास, परराष्ट्र मन्त्रालय , श्रम तथा रोजगार मन्त्रालय ,भद्रपुर १ नम्बर वडा अध्यक्ष रामप्रसाद अधिकारी लगायतले सहजीकरण गरेका थिए ।

काठमाडौँबाट उनको शव झापा ल्याइरहेको वडा सदस्य कोइरालाले जानकारी दिए । थापा मगर दुई महिना मात्र खाडी मुलुक मलेसिया गएका थिए ।

  • साझा परिवेश
  • शनिबार, मंसिर २४, २०७९ 0८:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट