sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

 माइतीघरमा नाराबाजी गरेका अमेरिकी नागरिक फर्किए आफ्नै देश 

  • साझा परिवेश
  • बुधबार, बैशाख ४, २०८२ २0:४0
 माइतीघरमा नाराबाजी गरेका अमेरिकी नागरिक फर्किए आफ्नै देश 

माइतीघर मण्डलामा कुलमान घिसिङको बर्खास्तीको विरोधमा गरिएको प्रदर्शनमा सहभागी भएका अमेरिकी नागरिक जुलियन किर्पाललाई नेपाल सरकारले डिपोर्ट गरेको छ।

५८ वर्षीय किर्पाल पर्यटक भिषामा नेपाल आएका थिए। तर, उनी भिषा प्रयोजन विपरीतको गतिविधिमा संलग्न रहेको भन्दै प्रहरीले पक्राउ गरी अध्यागमन विभागको जिम्मा लगाएको थियो। चैत्र १४ गते माइतिघर मण्डलामा नारावाजी गर्दै गर्दा , एक नेपाली संचारकर्मीले उनको अन्तरवार्ता लिदै थिए ।उनि बोल्दै गर्दाको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।

अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालका अनुसार, किर्पालले प्रदर्शनमा नाराबाजी गरेर अध्यागमन ऐन उल्लंघन गरेकाले उनलाई अमेरिका फिर्ता पठाउने निर्णय गरिएको हो।

उनलाई आफैंले हवाई टिकटको व्यवस्था गर्न लगाएर अमेरिका फिर्ता पठाइएको हो।

  • साझा परिवेश
  • बुधबार, बैशाख ४, २०८२ २0:४0

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid