June 5, 2023 | सोमवार, जेष्ठ २२, २०८०
सुचनाहरु
काँकरभिट्मा सशस्त्र प्रहरी र महिला व्यापारीबिच हात हालाहाल सर्वोच्चको आदेश : संशोधित नागरिकता ऐन तत्काल कार्यान्वयन नगर वार्षिक १० हजारलाई रोजगारी दिने बन्यो नीति पूर्वमहान्यायाधिवक्ताहरु अभियुक्तको प्रतिरक्षामा अवरोधपछि बैठक भोलिसम्म स्थगित मानव अधिकार आयोग : छुवाछूत गर्नेलाई कारबाही हुन्छ प्रधानमन्त्रीले भारतबाट राँगा ल्याउने सम्झौता यस्तो शरणार्थी प्रकरणको आदेश आउन समय लाग्ने सुनकोसीमा खस्दा यसरी बाँचे गाडी चालक रास्वपाका उपनेताले गरे डेंगीबारे संकल्प प्रस्ताव दर्ता सन्दीप लामिछाने दक्षिण अफ्रिका जाने तयारीमा राष्ट्रिय योजना आयोगमा सदस्य ढुंगानाले पाइन जिम्मेवारी राष्ट्रको शीर झुकाएकोले प्रधानमन्त्रीले माफी माग्नुपर्छ : प्रमुख सचेतक गिरी सरकारले जे गरेपनि दर्शक बनेर हेरेर नबस्ने : रास्वपा अर्थ मन्त्रालयले करमा स्पष्ट पारेपछि उच्च अंकले बढ्यो नेप्से रायमाझी र खाँण अदालतमा उपस्थित बैठक १ घण्टाका लागि स्थगित नागरिकता विधेयकको तीन दलले गरे विरोध सेयर लगानीकर्ताको ५ र ७.५ प्रतिशत पूँजीगत लाभकर नै अन्ति कर हुने : अर्थमन्त्रालय प्रतिनिधिसभाको बैठक अझै सुरु हुन नदिने

चितुवाको छालासहित पाल्पामा एक व्यक्ति प्रहरी नियन्त्रणमा

  • साझा परिवेश
  • मङ्लबार, माघ १७, २०७९ 0८:५९
चितुवाको छालासहित पाल्पामा एक व्यक्ति प्रहरी नियन्त्रणमा

पाल्पामा चितुवाको छालासहित एक व्यक्ति पक्राउ परेका छन् । जिल्लाको रैनादेवी छहरा गाउपालिका-२ दिगमा रहेको सोमान सिंह खत्रीको घरमा चितुवा बाघको छाला लुकाई छिपाई राखेको अवस्थामा फेला परेको हो ।

ईलाका प्रहरी कार्यालय मुझुङबाट प्रहरी नायव निरीक्षक सहितको प्रहरी गस्ती आज (सोमबार) दिउँसो खत्रीको घरबाट चितुवाको छाला फेला पारेपछि उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डिएसपी वीरेन्द्र थापाले बताए ।

थापाका अनुसार चितुवा बाघको मुख देखी पुच्छर सम्मको लम्बाई ६ फिट २ ईन्च, छातीको भागको चौडाई ३ फिट रहेको छ ।चितुवाको छालासहित पक्राउ परेका खत्रीलाई थप अनुसन्धानको लागी सव डिभिजन वन कार्यालय हार्थोक बुझाईएको प्रवक्ता थापाले बताए ।

  • साझा परिवेश
  • मङ्लबार, माघ १७, २०७९ 0८:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।