sweet bonanza
February 15, 2026 | आइतवार, फाल्गुन ४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

जब प्रधानमन्त्रि ओलीले स्वातगत गर्न उभिएकी रेनु दाहालाई सोधे – छोरी सञ्चै छौ? 

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ६, २०८२ २0:0४
जब प्रधानमन्त्रि ओलीले स्वातगत गर्न उभिएकी रेनु दाहालाई सोधे – छोरी सञ्चै छौ? 

प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार चितवनका विभिन्न स्थानमा भएका विकास निर्माण परियोजनाको उद्घाटनका लागि काठमाडौंबाट भरतपुरमा उत्रिए । त्यहाँ  प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेयर रेनु दाहालले फूलका गुच्छा दिँदै स्वागत गरीन् ।
काठमाडौँबाट प्रधानमन्त्री ओली चढेको जहाज भरतपुर विमानस्थल पुग्दा मेयर ओली फूलका गुच्छा लिएर लाइनमै उभिएकी थिइन्। रेनुलाई देखेर प्रधानमन्त्री ओली मुसुक्क हाँसे र फूलगुच्छा लिँदै सोधे– छोरी सञ्चै छौ?
रेनुले पनि मुस्काउँदै मुन्टो हल्लाएको प्रत्यक्षदर्शीले बताएका छन्।
उनी भरतपुर महानगरपालिकास्थित पुलचोक–गोन्द्राङ ६ लेन सडक र इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको आज उद्घाटनका लागि चितवन पुगेका थिए ।
२०७७ सालमा ओली नै प्रधानमन्त्री रहेका बेला यो सडकको उनैले शिलान्यास गरेका थिए। त्यो बेला भने मेयर दाहाल कार्यक्रममा उपस्थित थिइनन्। यसपटक पनि उनी जालिन् कि नजालिन् भन्ने अन्यौल चिर्दै दाहालले विमानस्थल नै पुगेर ओलीको स्वागत गरेकी छन्।

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ६, २०८२ २0:0४

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid