sweet bonanza
February 20, 2026 | शुक्रबार, फाल्गुन ९, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

३६ लाख ठगी गरेको आरोपमा पूर्वप्रहरी हवल्दार सिंह पक्राउ

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १७, २०८२ २१:५७
३६ लाख ठगी गरेको आरोपमा पूर्वप्रहरी हवल्दार सिंह पक्राउ

ठगी आरोपमा पूर्वप्रहरी हवल्दार दिपेन्द्र सिंह पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पूर्वप्रहरी हवल्दार सिंहलाई सोमबार राति ठमेलको दोहोरी साँझबाट पक्राउ गरेको हो । उनले यार्सागुम्बा व्यापारमा लगानी गर्ने बहानामा सामाजिक सञ्जालबाट चिनजान भएका एक व्यक्तिबाट ३६ लाख ठगी परेको आरोप छ ।

जाजरकोटको नलगाड–७ दल्ली घर भएका ४१ वर्षीय सिंहविरुद्ध सुर्खेतमा ३० लाख बराबरको बैंकिङ्ग कसुरमा जाहेरीसमेत रहेको बताइएको छ । पूर्व प्रहरी हवल्दार सिंहले नेपाली सेनामा भर्ती गरिदिन्छु भनेर ४ लाख र नेपाल प्रहरीमा भर्ती गरिदिन्छु भनेर १० लाखसमेत ठगी गरेको पाइएको बताइएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १७, २०८२ २१:५७

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid