sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

रेशम चौधरी रिहा, पक्राउ गर्न पत्र लेख्ने महिमान सिंह भने पक्राउ

  • साझा परिवेश
  • बुधबार, बैशाख १८, २०८२ १८:१७
रेशम चौधरी रिहा, पक्राउ गर्न पत्र लेख्ने महिमान सिंह भने पक्राउ

नागरिक उन्मुक्ति पार्टी संरक्षक रेशम चौधरी रिहा भएका छन् । सर्वोच्च अदालतका कर्मचारीले कारागार कार्यालय डिल्लीबजारलाई पठाएको ‘फेक पत्र’का आधारमा उनी बुधबार दिउँसो राजधानीको प्रज्ञा भवन परिसरबाटै पक्राउ परेका थिए । तर उक्त पत्र फेक भएको सर्वोच्च अदालतले नै विज्ञप्तिमार्फत जानकारी दिदै सर्वोच्चले अर्को पत्र पठाएर चौधरीलाई रिहा गर्न भनेसँगै उनी साँझ रिहा भएका हुन् । उता फेक पत्र पठाउने महिमान सिंह विष्ट पक्राउ परिसकेका छन् ।
टीकापुर हत्याकाण्डका दोषी रेशम चौधरीलाई पक्राउ गर्न पठाएको पत्र त्रुटिपूर्ण भएको पुष्टि भएपछि उनी पक्राउ परेका हुन् ।
विष्टले टीकापुर हत्याकाण्डका दोषी कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दामा चौधरीलाई नियन्त्रणमा लिएर कैदमा राख्नू भनी पत्र लेखेका थिए । सोही आधारमा उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो ।
प्रहरीले पक्राउ गर्नुअघि उनीसँग सर्वोच्च प्रशासनले सोधपुछ गरेको थियो । विष्टको भनाइबारे सर्वोच्चका एक अधिकारीले भने, ‘टीकापुरमा मरेकाहरू सम्झिएर माया लाग्यो, टीकापुरमा मारिएकाहरू सम्झिएर पत्र नलेखी मेरो मनले मानेन ।’
विष्ट आफैँले जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेर बुझाएको पत्र कानुनी हिसाबले स्थापित हुने तथ्य नदेखेपछि सोधपुछ गरेर हिरासतमा पठाइएको हो । उनलाई पक्राउ गरेर जिल्ला प्रहरी परिसर भद्रकालीमा लगिएको छ ।
उनले कसको आदेशमा पत्र काटे भन्ने बारेमा अझै खुलेको छैन । उनले आफूभन्दा माथिका कुनै अधिकृतसँग छलफल गरेर पत्र काटेको हो कि हैन भन्ने खुलेको छैन । तर उनको त्यही पत्रले पार्टी एकता भाँडिएको छ भने सर्वोच्च परिसरमा खैलाबैला मच्चिएको छ ।

  • साझा परिवेश
  • बुधबार, बैशाख १८, २०८२ १८:१७

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid