May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

‘पशुपति प्रसाद २’ मा आँचलको धमाकेदार इन्ट्री

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २८, २०७९ १0:४६
‘पशुपति प्रसाद २’ मा आँचलको धमाकेदार इन्ट्री

काठमाडौँ । फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’मा अभिनेत्री आँचल शर्मा भित्रिएकी छन् । फिल्मको केही दृश्य र एक गीतमा अभिनय रहने गरेर निर्माण युनिटले आँचललाई फिल्ममा भित्र्याएको हो ।

गत १० चैत्रबाट छायाङ्कन भइरहेको फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’ मा आँचलको भूमिका अहिले खुलाउन नमिल्ने निर्देशक निर्देशक दीपेन्द्र के खनालले बताए ।

फिल्ममा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, खगेन्द्र लामिछाने र वर्षा सिवाकोटीको अभिनय रहनेछ । ३५ दिनको छायाङ्कन सेडुल सहित सुरु भएको फिल्मको रिलिज आउँदो वर्षको कार्तिक ४ गतेबाट तोकिएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २८, २०७९ १0:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।