January 1, 2026 | बिहिबार, पुस १८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका

१२६२२

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

सत्ता गठबन्धनको बैठक भोलि
ब्यानर न्युज

सत्ता गठबन्धनको बैठक भोलि

सत्ता गठबन्धनको बैठक सोमबार बस्ने भएको छ । भोलि दिउँसो ३ बजे बोलाइएको बैठकमा चुनावको समीक्षा गर्नुका साथै अब कसरी जाने भनेर छलफल हुने एक नेताले बताए । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले पदाधिकारी बैठकपछि पत्रकारहरुसँगको कुराकानीमा सत्ता गठबन्धनको बैठक सोमबार बस्ने बताएका थिए । सत्ता गठबन्धनमा आवद्ध दलहरुले देशभर चुनावी तालेमल गरेर लडेका […]

  • ३ years अगाडि
क्यान ताप्लेजुङ अध्यक्षमा लिम्वु, सर्वसम्मत पदाधिकारी चयन
मुख्य

क्यान ताप्लेजुङ अध्यक्षमा लिम्वु, सर्वसम्मत पदाधिकारी चयन

ताप्लेजुङ । कम्प्युटर एशोसिएसन नेपाल महासंघ ताप्लेजुङ शाखाको २०७९ मंसिर १७ गते शनिवार भएको सातौं साधारण सभा तथा चौथो अधिवेशनले विष्णु कुमार लिम्वुको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । क्यान महासंघ केन्द्रले अधिवक्ता धनबहादुर थापालाई निर्वाचन समितिको संयोजक तथा कार्यक्रमको प्रमुख अतिथि तोकेको अध्यक्ष लिम्वुले जानकारी गराउनु भएको थियो । लिम्वु अघिल्लो कार्यकाल समेत […]

  • ३ years अगाडि
शंकास्पद वस्तु भेटिएपछि गोकुल बास्कोटाको घर पुग्यो सेनाको टोली
ब्यानर न्युज

शंकास्पद वस्तु भेटिएपछि गोकुल बास्कोटाको घर पुग्यो सेनाको टोली

भक्तपुर । नेकपा एमालेका नेता एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा शंकास्पद वस्तु फेला परेको छ । नेपाली सेनाको बम डिस्पोजल टोली पनि भर्खरैमात्रै आइपुगेको छ । यसअघि प्रहरीले सो वरपरको क्षेत्र नियन्त्रणमा लिएको थियो । सुरक्षाकर्मीबाहेक अन्यलाई आउजाउ गर्न प्रहरीले रोक लगाएको छ ।

  • ३ years अगाडि
गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला
ब्यानर न्युज

गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला

काठमाडौं । नेकपा एमालेका नेता एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा शंकास्पद वस्तु फेला परेको छ । भक्तपुरको लोकन्थलीस्थित बास्कोटाको घरको पेटीमा प्रेसर कुकर बमजस्तो देखिने शंकास्पद वस्तु भेटिएको हो । अहिले प्रहरीको टोली सो स्थानमा पुगेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी प्रजित केसीले शंकास्पद वस्तु देखिएपछि नेपाली सेनाको बम […]

  • ३ years अगाडि
समानुपातिकमा माओवादी र रास्वपालाई हाराहारी मत, विवेकशील र राप्रपा नेपालकाे कन्तविजाेग
ब्यानर न्युज

समानुपातिकमा माओवादी र रास्वपालाई हाराहारी मत, विवेकशील र राप्रपा नेपालकाे कन्तविजाेग

समानुपातिकतर्फ अहिलेसम्म १ करोड ४ लाख २० हजार १ सय २५ मतगणना हुँदा नेकपा एमाले २७ लाख ८८ हजार ३ सय ५६ मतका साथ पहिलो स्थानमा छ । एमालेलाई पछ्याइरहेको नेपाली कांग्रेस २६ लाख ६० हजार २ सय ४६ मतका साथ दोस्रो स्थानमा छ । तेस्रोमा नेकपा माओवादी केन्द्र र नवजात राष्ट्रिय स्वतन्त्र पार्टीको मत हाराहारी […]

  • ३ years अगाडि
एक वर्षमा ९ लाख ३३ हजार ई-पासपोर्ट जारी
मुख्य

एक वर्षमा ९ लाख ३३ हजार ई-पासपोर्ट जारी

काठमाडौं । सरकारले एक वर्षमा ९ लाख ३३ हजार २९३ थान विद्युतीय राहदानी वितरण गरेको छ । १ मंसिर २०७९देखि विद्युतीय राहदानीको वितरण थालेको राहदानी विभागले आफ्नो कार्यालयबाट ३ लाख ३४ हजार ५८३, जिल्ला तथा इलाका प्रशासन कार्यालयहरूबाट ५ लाख १६ हजार ८०५ र विदेशस्थित नियोगहरूबाट ८१ हजार ९०५ थान पासपोर्ट वितरण गरेको छ । […]

  • ३ years अगाडि
स्याङ्जा- २ मा कांग्रेस उपसभापति गुरुङ विजयी
ब्यानर न्युज

स्याङ्जा- २ मा कांग्रेस उपसभापति गुरुङ विजयी

स्याङ्जा — नेकपा (एमाले)की केन्द्रीय सचिव पद्मा अर्याललाई पराजित गर्दै स्याङ्जा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ विजयी भएका छन् ।   ५ हजार ६ सय २७ मतान्तरमा अर्याललाई हराउँदै गुरुङले जित हासिल गरेका हुन् । गुरुङले ३१ हजार ४ सय ६६ मत प्राप्त गर्दा सचीव अर्यालले भने २५ हजार ८ […]

  • ३ years अगाडि
मधेस प्रदेशमा १८ पूर्वमन्त्री पराजित
ब्यानर न्युज

मधेस प्रदेशमा १८ पूर्वमन्त्री पराजित

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक हुँदा मधेस प्रदेशमा १८ जना पूर्वमन्त्री पराजित भएका छन् । कतिपय पूर्वमन्त्री नयाँ अनुहारसँग पराजय हुँदा कतिपयलाई अघिल्ला प्रतिस्पर्धीबाट हार बेहोर्नुपरेको छ । सबैभन्दा बढी धनुषामा मात्रै छ जना पूर्वमन्त्री पराजित भएका छन् । धनुषाको क्षेत्र नम्बर १ मा नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा पूर्वमन्त्री मात्रिकाप्रसाद यादव अघिल्ला […]

  • ३ years अगाडि
धनुषामा जन्ती बोकेको जीप दुर्घटना , ५ जनाको मृत्यु
ब्यानर न्युज

धनुषामा जन्ती बोकेको जीप दुर्घटना , ५ जनाको मृत्यु

जनकपुरधाम। धनुषामा जन्ती बोकेको बा १ ज ८२९३ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किँदै गर्दा  शनिबार बिहान साढे ४ बजे पूर्वपश्चिम राजमार्गको बिरेन्द्र बजारमा जीप दुर्घटनामा परेको  जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी वसन्त रजौरेले जानकारी दिए । एसपी […]

  • ३ years अगाडि
उषा राई मृत्यु प्रकरण: आरोपित उर्मिलाको घर घेराउ
ब्यानर न्युज

उषा राई मृत्यु प्रकरण: आरोपित उर्मिलाको घर घेराउ

धरान / धरान १३ मा डेरा गरी बस्ने उषा राईलाई कुटपिट भएको एक महिनापछि मृत्यु भएको घटना चर्कँदै गएको छ । मृतकलाई न्याय दिनुपर्ने र कुटपिटमा संलग्नहरूलाई कारबाही हुनुपर्ने माग पक्राउ परेकी मुख्य आरोपित उर्मिलाको घर घेराउ घेराउ गर्दै महिलाहरूले नाराबाजी लगाएर घेराउ गरेका छन्।मृतकका छरछिमेक, आफन्तजन तथा विभिन्न वडाका महिलाहरू भेला भएर नाराबाजी गरिरहेका […]

  • ३ years अगाडि
काँग्रेस भित्रै प्रधानमन्त्रीका आधा दर्जन आकाक्षी
ब्यानर न्युज

काँग्रेस भित्रै प्रधानमन्त्रीका आधा दर्जन आकाक्षी

निर्वाचनको अन्तिम मतपरिणाम आइ नसक्दै नयाँ सरकारको नेतृत्वका लािग दौडधुप सुरु भएको छ । कुनै पनि दलले बहुमत नल्याउने भएकाले बहुमत पु¥याउन दलहरूबिच गठबन्धन गर्नुपर्ने अवस्था छ । अहिलेको सत्तारुढ गठबन्धन नै अघि बढ्ला वा नयाँ गठबन्धन बन्ला भन्ने तय भइनसके पनि सबैभन्दा ठूलो दल नेपाली कांग्रेसभित्र संसदीय दलको नेता दाबी गर्नेहरू बढ्दैछन् । महामन्त्री […]

  • ३ years अगाडि
निषेध गरिएको क्षेत्रमा प्रदर्शन भएपछि धनगढीमा ८ राउन्ड हवाइ फायर
ब्यानर न्युज

निषेध गरिएको क्षेत्रमा प्रदर्शन भएपछि धनगढीमा ८ राउन्ड हवाइ फायर

काठमाडौं। जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको निषेधाज्ञा तोडेर विद्यार्थी प्रदर्शनमा उत्रिएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन डेढ दर्जन सेल अश्रुग्याँस प्रहार प्रहार गरेको छ । निषेधाज्ञा लागू गरिएको घटनास्थल आसपासको क्षेत्रमा प्रहरीले अश्रुग्याँस प्रहार गरेपछि स्थानीय र विद्यार्थी तितरवितर भएका छन् । साथै प्रहरीले विद्यार्थी र स्थानीय महिला गरी ११ जनालाई नियन्त्रणमा लिएको छ जिल्ला […]

  • ३ years अगाडि