July 7, 2025 | सोमवार, असार २४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका

१२५९६

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

नारायणी नदीमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु
ब्यानर न्युज

नारायणी नदीमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु

 पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदीको घोलमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु भएको छ । वनभोज खाएर फर्किँदै गरेका युवा चढेको डुङ्गा सुस्ता गाउँपालिका–४ को नर्सहीस्थित नारायणी नदीको घोलमा सोमबार पल्टिँदा दुर्घटना भएको पश्चिम नवलपरासी प्रहरी प्रमुख ऋषिराम कँडेलले जानकारी दिए । उनका अनुसार डुङ्गा दुर्घटना हुँदा सुस्ता  –४ का २२ वर्षीय गुड्डु हरिजन, सोही स्थानका […]

  • ३ years अगाडि
कात्तिक १७ देखि मङ्सिर १ सम्म जुलुस र आमसभा गर्न मिल्ने
ब्यानर न्युज

कात्तिक १७ देखि मङ्सिर १ सम्म जुलुस र आमसभा गर्न मिल्ने

निर्वाचन आयोगले आसन्न निर्वाचनमा उम्मेदवारहरुले कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचारप्रसारअन्तर्गत जुलुस,आमसभा,कोणसभा गर्न पाउने स्पष्ट पारेको छ । मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ बमोजिम जुलुस, आमसभा तथा कोणसभा गर्न पाउने स्पष्ट पारेको हो । आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ […]

  • ३ years अगाडि
तीन महिनामा ३ अर्बभन्दा धेरैको फलफूल आयात
फिचर

तीन महिनामा ३ अर्बभन्दा धेरैको फलफूल आयात

झापा । नेपालको उत्तरी हिमाली क्षेत्रका विभिन्न स्थानमा स्याउ फल्छन् । हावापानी पनि रसिलो स्याउ फल्ने खालकै छ । मनाङ, मुस्ताङ, जुम्ला, मुगुलगायतका जिल्लाका किसानले उत्पादन गरेको स्याउले बजार पाउन सकेको छैन ।  बजार पुगेको भए पनि सस्तोमा बिक्री गर्न बाध्य छन् उत्पादक । देशभित्रै फलाउन सकिने र राम्रो बजार पाउने रसिलो, स्वादिलो स्याउ फलाउने जनशक्ति […]

  • ३ years अगाडि
सोमबार पनि सार्वजनिक बिदा, मंगलबारदेखि सरकारी कार्यालय खुल्ने  
ब्यानर न्युज

सोमबार पनि सार्वजनिक बिदा, मंगलबारदेखि सरकारी कार्यालय खुल्ने  

झापा । कात्तिक ७ देखि विदा भएको सरकारी कार्यालयहरु ८ दिनपछि १५ गते मात्र खुल्ने भएका छन् । कात्तिक ७ गते लक्ष्मीपूजाको दिनदेखि सुरू भएको सार्वजनिक बिदा १३ गतेसम्म रहेकोमा १४ गते १ नं प्रदेश सरकारले विदा दिएको हो । कात्तिक ७ गतेदेखि १० गतेसम्म तिहारको विदा रहेको थियो । तर, सरकारले शुक्रवार पनि सार्वजनिक बिदा […]

  • ३ years अगाडि
झापामा तीन ठाउँमा दुर्घटना – सिटी सफारीले थिच्दा दमकका खडकाको मृत्य          
ब्यानर न्युज

झापामा तीन ठाउँमा दुर्घटना – सिटी सफारीले थिच्दा दमकका खडकाको मृत्य         

         दमक/ सिटी सफारीबाट फर्निचरका सामान अनलोड गर्ने क्रममा एक्कासी सफारी गुडदा भएको दुर्घटनामा दमक ५ का रणबहादुर खडकाको मृत्यु भएको छ । ट्राफिक प्रहरीका अनुसार आइतबार बेलुकी ७ बजे शिवसताक्षी १ धरमपुरका कुशल लिम्बुको घरमा मे १ ह ७२६० नम्बरको सिटी सफारीमा दमकबाट फर्निचरको सामान लिएर पुगेका खडकाले सामान अनलोड गर्ने क्रममा एक्कासी […]

  • ३ years अगाडि
दमकका श्रेष्ठको छठ पूजास्थलमा छुरा प्रहारबाट हत्या          
ब्यानर न्युज

दमकका श्रेष्ठको छठ पूजास्थलमा छुरा प्रहारबाट हत्या         

  दमक/ झापा दमकका एक युवकको छठ पूजास्थलमा छुरा प्रहारबाट हत्या भएको छ ।  मोरङको उर्लाबारी ७ स्थित मावा खोलामा आयोजित छठ पूजा स्थलमा आइतबार साँझ छुरा प्रहारबाट झापाको दमक–१० बस्ने १४ वर्षीय दिवस श्रेष्ठको ज्यान गएको हो । छुरा प्रहार गर्नेको पहिचान भइसकेको छैन । हत्यामा संलग्नको खोजीका लागि व्यापक रुपमा प्रहरी परिचालन गरिसकेको र […]

  • ३ years अगाडि
उदाउँदो सूर्यलाई अर्घ दिएपछि सम्पन्न भयो लोकआस्थाको महापर्व छठ
ब्यानर न्युज

उदाउँदो सूर्यलाई अर्घ दिएपछि सम्पन्न भयो लोकआस्थाको महापर्व छठ

उदाउँदो सूर्यलाई अर्घ दिएपछि सम्पन्न भयो लोकआस्थाको महापर्व छठ सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेपछि छठ महापर्व समापन भएको छ । हेर्नुहोस् छठपर्वमा धरानको रौनक । विशेषगरी मिथिलामा धुमधामका साथ मनाउने यो पर्व विस्तार हुँदै देशका तराई, भित्री मधेस र पहाडी जिल्लाहरुमा पनि विस्तार हुँदै गइरहेको छ । श्रद्धालुहरुको मान्यताअनुसार छठका दिनमा सूर्यको उपासना […]

  • ३ years अगाडि
झापा र ईलाम का मुख्य सडक मा चेप्टी को दुर्घटना न्युनिकरण बाेर्ड
भर्खरै

झापा र ईलाम का मुख्य सडक मा चेप्टी को दुर्घटना न्युनिकरण बाेर्ड

  इलाम ।। माई नपा -२,चेप्टि मा संचालित आन्तरिक र बाह्य पर्यटकको गन्तव्य बनेको ” ह्याप्पी ड्रिम्स चेप्टि ” लाई विशेष फोकस गरी विभिन्न स्थानमा ट्राफिक प्रहरी सम्बन्धी सचेतना फैलाउने बोर्डको स्थापना सँगै यश क्षेत्रकाे चर्चा सुरु भएको छ । पर्यटकीय तथा सामाजिक रुपमा सकारात्मक कार्य गर्दै आएको चेप्टीले स्थानीय जनताकाे सेवा सुविधा र सकारात्मक […]

  • ३ years अगाडि
मंसिर ४ को चुनावः काँग्रेसको घोषणा पत्र सार्वजनिक 
ब्यानर न्युज

मंसिर ४ को चुनावः काँग्रेसको घोषणा पत्र सार्वजनिक 

मंसिर ४ को चुनावः काँग्रेसको घोषणा पत्र सार्वजनिक  झापा, कार्तिक १२ । मंसिर ४ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेसले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि तयार गरेको घोषणा पत्र आज विहान पार्टी केन्द्रीय कार्यालयमा प्रधानमन्त्री समेत रहनु भएका काँग्रेस सभापति शेरबहादुर देउवाले सार्वजनिक गर्नु भएको हो । काँग्रेसले […]

  • ३ years अगाडि
आज भाइटीका, उत्तम साइत ११ : ३७ बजे
ब्यानर न्युज

आज भाइटीका, उत्तम साइत ११ : ३७ बजे

काठमाडौं । तिहारको मुख्य दिन आज भाइटीका पर्व । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई […]

  • ३ years अगाडि
तिहारको चौथो दिन : आज गोवर्द्धन पूजा, गोरु, बलि र हली पूजा गरिँदै
ब्यानर न्युज

तिहारको चौथो दिन : आज गोवर्द्धन पूजा, गोरु, बलि र हली पूजा गरिँदै

झापा । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापरयुगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने […]

  • ३ years अगाडि
यस्तो देखियो सूर्यग्रहण
ब्यानर न्युज

यस्तो देखियो सूर्यग्रहण

काठमाडौँ – आज कार्तिक कृष्ण औँसी। आज ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकिने र ग्रहणकै बेला सूर्यास्त हुने) सूर्यग्रहण लागेको छ। नेपालमा अपराह्न ४ः५२ मा सूर्यग्रहण लागेको थियो। त्यसको ३२ मिनेटपछि ५ः२४ मा सूर्यास्त भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

  • ३ years अगाडि