October 2, 2023 | सोमवार, अशोज १५, २०८०
सुचनाहरु
कबड्डी जितेर उल्लासमै सुनिताले हजुरआमा गुमाएको खबर पाएपछि….. अनमोलमाथि प्रदीपको प्रतिक्रिया – सुहागरातपछि बेहुली मन परेन भनेर फिर्ता गर्न मिल्छ? सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो उपसमितिको अपूर्णभएको प्रतिवेदनलाई पूर्ण बनाउँन आग्रह बुधबारपछि मौसममा क्रमिक सुधार हुने कोशीको मतगणना पाँच बजेपछि प्रवेश गर्न नदिएको भन्दै मतगणनास्थलमै तोडफोड प्यूठानको लालीगुराँस सहकारीमा लुटपाट संघीय निजामती विधेयकविरुद्ध आन्दोलन भक्तपुरको दुवाकोटमा नेक इन्जेनियम प्रदर्शनी २०२३ हुने सांसद महेश बर्तौला : न्यायाधीशको परीक्षामा फेल हुनेहरु कसरी न्यायाधीश नियुक्त भए ? ‘कीभ बैठकबाट यूरोपेली संघको भविष्यको सीमा निर्धारण’ संसदीय समितिले कैद माफीबारे गृहमन्त्री बोलाएर छलफल गर्ने उडान प्रभावले अधिवेशनमा ओली आउन ढिला सांसदहरु आफ्नो काम र मुलुकको समस्याप्रति जिम्मेवार नभएको कानुनमन्त्री गुरुङको गुनासो शेयर मार्केटलाई स्वस्थकर बनाउन जरुरी छ : अर्थमन्त्री महत पेमेण्ट गेटवेमा भ्रष्टाचार, ७ जनाविरुद्ध मुद्दा दायर स्थानीय तहका कर्मचारी सडकमा, कालोपट्टि बाँधेर काम ठप्प हामि आफैंले व्यवस्थालाई दोष दिन मिल्दैन : मन्त्री गुरुङ अपायक ठाउँमा नियुक्ति दिएकाे भन्दै पाेखरामा दृष्टिविहीन शिक्षिका अनसनमा

पत्रकार सरोजराज अधिकारी झुन्डिएको अवस्थामा मृत भेटिए

  • साझा परिवेश
  • बुधबार, कार्तिक २३, २०७९ २0:५६
पत्रकार सरोजराज अधिकारी झुन्डिएको अवस्थामा मृत भेटिए

काठमाडौं । पत्रकार सरोजराज अधिकारी झुन्डिएको अवस्थामा मृत भेटिएका छन् ।

सुन्धाराको एक होटेलमा उनी झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

अधिकारीले चक्रब्यूहमा चन्द्रसूर्य, धम्बोझी, रुपबजारकी नोरा, जासुसीको जालो पुस्तक लेखेका थिए ।

  • साझा परिवेश
  • बुधबार, कार्तिक २३, २०७९ २0:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।