sweet bonanza
June 1, 2026 | सोमवार, जेष्ठ १९, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका

१२५९६

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

तत्कालीन मेयर र अघिकृत सहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
समाचार

तत्कालीन मेयर र अघिकृत सहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । सिराहाको कर्जन्हा नगरपालिकाकाका तत्कालीन नगर प्रमुख गंगा पासमान र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलसहित ५ जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । यस्तै सो कार्यमा संलग्न कम्पनी उपर पनि सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर भएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । आर्थिक वर्ष […]

  • २ years अगाडि
सुनकोशीमा बेपत्ता दुईको शव भेटियाे, एक बालक अझै बेपत्ता
समाचार

सुनकोशीमा बेपत्ता दुईको शव भेटियाे, एक बालक अझै बेपत्ता

होली खेलेर नुहाउने क्रममा सुनकोशीमा बेपत्ता भएका दुई बालबालिका मृत फेला परेका छन्। उनीहरु आइतबारदेखि हराएका थिए। बुधबार त्रियुगा नगरपालिका वडा नम्बर १४ साउने बस्ने ९ वर्षीया रेखा मगरको शव भेटिएकाे हाे भने मंगलबार सोही ठेगाना बस्ने ६ वर्षका रिदम मगरको शव फेला परेको थियो। रेखाको शव उदयपुरको त्रियुगा नगरपालिका-२४ स्थित सिम्ले नजिक दुर्गे ढुङ्गामा […]

  • २ years अगाडि
उपनिर्वाचनमा माओवादीले आफ्नै उम्मेदवार उठाउने
समाचार

उपनिर्वाचनमा माओवादीले आफ्नै उम्मेदवार उठाउने

नेकपा माओवादी केन्द्रले वैशाख १५ गते हुने उपनिर्वाचनमा आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको छ। बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले इलाम २ र बझाङ-१ (१) मा उम्मेदवारी दिने निर्णय गरेको हो। योसँगै अहिलेको नयाँ समीकरणबाट उपनिर्वाचनमा साझा उम्मेदवार भने नहुने निश्चित भएको छ। अहिलेसम्म एमालेले इलाम-२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको […]

  • २ years अगाडि
काँग्रेस सांसद बडूले मागे गृहमन्त्री लामिछानेको राजीनामा बडू
Uncategorized

काँग्रेस सांसद बडूले मागे गृहमन्त्री लामिछानेको राजीनामा बडू

काठमाडौं । नेपाली कांग्रसका सांसद दिलेन्द्रप्रसाद बडूले सहकारी प्रकरणलाई निष्पक्ष रुपमा छानविन गर्न गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनु राम्रो हुने बताएका छन् । बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद बडूले सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछानेको पनि नाम जोडिएको भन्दै निष्पक्ष छानविनका लागि पद छोड्नु उपयुक्त हुने बताएका […]

  • २ years अगाडि
गेटा अस्पतालमा  छ पदका लागि २६ जनाको जागिर खुल्यो
शिक्षा/स्वास्थ्य

गेटा अस्पतालमा छ पदका लागि २६ जनाको जागिर खुल्यो

कैलालीको धनगढीमा रहेको गेटा अस्पतालले करार सेवामा ६ पदका लागि २६ जनाका लागि रोजगारी खोलेको छ। अस्पतालले स्टाफ नर्स १२ जना, हेल्थ असिस्टेन्ट ४, ल्याब टेक्निसियन ३, फार्मेसी सहायक ३, रेडियोग्राफी सहायक ३ र फिजियोथेरापी सहयाक १ जना गरी २६ जनाका लागि रोजगारीको अवसर खुला गरेको हो। अस्पतालले इच्छुक उम्मेदवारले सम्बन्धित काउन्सिलमा दर्ता नविकरण भएको […]

  • २ years अगाडि
झापामा ब्राउन सुगरसहित दुई जना पक्राउ
समाचार

झापामा ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा । झापाको बुद्धशान्तिमा लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बेलुका विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले बुद्धशान्ति गाउँपालिका- १ का ३४ वर्षीय श्यामसुन्दर ठाकुर र ३२ वर्षीय अजय तिवारीलाई शङ्कास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनीहरूको साथबाट ३ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर फेला […]

  • २ years अगाडि
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
समाचार

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरीको इटहरी उपमहानगरपालिका-१० स्थित कोशी लोक मार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मंगलबार दिउँसो साढे ३ बजे इटहरीबाट विराटनगर तर्फ आउँदै गरेको मे १ ख २७३४ नम्बरको बस र विपरीत दिशातर्फ जाँदै गरेको को २९ प ४७६७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक इटहरी- ५ का […]

  • २ years अगाडि
एसईई दिने विद्यार्थीहरुलाई एमाले अध्यक्ष ओलिद्वारा शुभकामना
शिक्षा/स्वास्थ्य

एसईई दिने विद्यार्थीहरुलाई एमाले अध्यक्ष ओलिद्वारा शुभकामना

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारदेखि हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुने विद्यार्थीहरुलाई शुभकामना व्यक्त गरेका छन् । उनले बुधबार साँझ एसईई दिन लागेका केही विद्यार्थीहरुसँग छोटो समय जुममा कुराकानी गर्दै परीक्षामा सफलताको शुभकामना दिएका हुन् । उनले विद्यार्थीहरुको हातमा बुबाआमा, साथी सबैलाई खुशी बनाउने जिम्मेवारी रहेको भन्दै राम्ररी अध्ययन गरेर […]

  • २ years अगाडि
नेपालमा नास्तिकता फैलाउन अमेरिकाको भूमिका प्रति  राप्रपा अध्यक्ष लिङ्देन र अमेरिकी राजदूतबीच भेटवार्ता
अन्तर्राष्ट्रिय

नेपालमा नास्तिकता फैलाउन अमेरिकाको भूमिका प्रति राप्रपा अध्यक्ष लिङ्देन र अमेरिकी राजदूतबीच भेटवार्ता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ । बुधबार बिहान राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको भेटमा द्विपक्षीय हितका विविध विषयमा छलफल भएको हो । भेटमा नेपालमा नास्तिकता फैलाउन अमेरिकाको लगानी र भूमिका सम्बन्धी विषयमा अध्यक्ष लिङ्देनले जिज्ञासा राखेको राप्रपाले जनाएको छ ।

  • २ years अगाडि
नौ वटा बोर्ड हराएको भन्दै महानगरद्वारा प्रहरीमा उजुरी
समाचार

नौ वटा बोर्ड हराएको भन्दै महानगरद्वारा प्रहरीमा उजुरी

काठमाडौं महानगरपालिकाले नौ वटा बोर्ड हराएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी दिएको छ। महानगर प्रहरी बल प्रमुख राजुनाथ पाण्डेले मंगलबार जिल्ला प्रहरी परिसरमा उजुरी दिँदै अनुसन्धान गरी दोषीमाथि हदैसम्मको कारबाही गर्न अनुरोध गरेका छन्। कलंकीदेखि महाराजगञ्जसम्मको चक्रपथ सुधार आयोजना समयमै सम्पन्न नभएपछि महानगरपालिकाले उक्त सडक खण्डको विभिन्न नौ स्थानमा बोर्ड राखेको थियो। उक्त बोर्डमा […]

  • २ years अगाडि
‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगित
शिक्षा/स्वास्थ्य

‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगित

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगित गरेको छ। विद्यालय छनोटमा ढिलाइ भएपछि कार्यक्रम नै स्थगित गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ। चालु आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि एक अर्ब रुपैयाँ विनियोजन भएको थियो। कार्यक्रमअन्तर्गत विद्यालय छनोटमा ढिलाइ भएको र स्रोतको वितरण तथा उपयोगमा विभिन्न गुनासा आएका सन्दर्भमा शिक्षामन्त्री सुमना […]

  • २ years अगाडि
सहकारी पीडितको उजुरीबारे छलफल गर्न राज्य व्यवस्था समितिले बोलायो गृहमन्त्री
समाचार

सहकारी पीडितको उजुरीबारे छलफल गर्न राज्य व्यवस्था समितिले बोलायो गृहमन्त्री

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले सहकारी पीडितले दिएको उजुरीसहितका विषयमा छलफल गर्न उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बैठकमा बोलाएको छ । समितिको बुधबार बिहान ११ बजे बस्ने बैठकमा गृहमन्त्री लामिछानेलाई बोलाइएको छ । समितिको सचिवालयका अनुसार सिंहदरबार स्थित समितिको सभाकक्षमा बस्ने बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्ने कार्यसूची रहेको छ […]

  • २ years अगाडि
casino giriş
casino bet giriş
casino giriş
online pokies payid