sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

गेटा अस्पतालमा छ पदका लागि २६ जनाको जागिर खुल्यो

  • साझा परिवेश
  • बुधबार, चैत्र १४, २०८० १४:0२
गेटा अस्पतालमा  छ पदका लागि २६ जनाको जागिर खुल्यो

कैलालीको धनगढीमा रहेको गेटा अस्पतालले करार सेवामा ६ पदका लागि २६ जनाका लागि रोजगारी खोलेको छ।

अस्पतालले स्टाफ नर्स १२ जना, हेल्थ असिस्टेन्ट ४, ल्याब टेक्निसियन ३, फार्मेसी सहायक ३, रेडियोग्राफी सहायक ३ र फिजियोथेरापी सहयाक १ जना गरी २६ जनाका लागि रोजगारीको अवसर खुला गरेको हो। अस्पतालले इच्छुक उम्मेदवारले सम्बन्धित काउन्सिलमा दर्ता नविकरण भएको प्रमाणपत्रको प्रतिलिपि र शैक्षिक योग्यताका प्रमाणपत्रको प्रतिलिपिसहित दरखास्त पेश गर्न भनेको छ। अस्पतालका लागि शिक्षा मन्त्रालयले भवन हस्तान्तरण गरेसँगै सेवा विस्तार भइरहेको छ।

अस्पतालले करारमा जनशक्ति थप गर्दै थप सेवा विस्तार गर्दै अगाडि बढ्न खोजिरहेको छ। यो आजको गोरखापत्रमा प्रकाशित गरिएको छ ।

  • साझा परिवेश
  • बुधबार, चैत्र १४, २०८० १४:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid