sweet bonanza
June 3, 2026 | बुधबार, जेष्ठ २१, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका

१२५९६

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

कुवेतद्वारा ११ दिनमै १४ सय विदेशी कामदारलाई देश निकाला
छापाबाट

कुवेतद्वारा ११ दिनमै १४ सय विदेशी कामदारलाई देश निकाला

काठमाडौँ । कुवेतले ११ दिनमै १४ सय विदेशी कामदारलाई देश निकाला गरेको छ । कुवेतको निर्वासन केन्द्रले पछिल्लो ११ दिनमा विभिन्न मन्त्रालयका क्षेत्रबाट रिफर गरिएका १ हजार ४ सय ७० श्रम कानुन उल्लङ्घनकर्तालाई देश निकाला गरेको जनाएको छ । कुवेतले कानुन उल्लङ्घन गर्नेहरूलाई प्रक्रिया पूरा गरी सम्बन्धित देशमा फिर्ता पठाउने कार्यलाई निरन्तरता दिएको हो । […]

  • २ years अगाडि
हिरासतमा रहेका व्यक्तिलाई लाइसेन्स
छापाबाट

हिरासतमा रहेका व्यक्तिलाई लाइसेन्स

काठमाडौँ । यातायात व्यवस्था विभागका कर्मचारी र बिचौलियाको मिलेमतोमा सवारी ज्यान मुद्दामा प्रहरी हिरासतमा रहेका व्यक्तिलाई सवारी चालक अनुमतिपत्र (लाइसेन्स) दिएको पाइएको छ । एक लाख दुई हजार थान लाइसेन्स अवैध तरिकाले जारी गरिएको सम्बन्धमा छानबिन गर्दा सवारी ज्यान मुद्दाका आरोपितलाई हिरासतमै लाइसेन्स उपलब्ध गराएको पाइएको हो । मोटरसाइकलको मात्र लाइसेन्स भएका शशाङ्क बस्याल ( […]

  • २ years अगाडि
आज माघे सङ्क्रान्ति पर्व मनाइँदै
धर्म/दर्शन

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व सोमबार देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ । माघे सङ्क्रान्तिका दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्छ । ती ठाउँमा विशेष मेलासमेत लाग्ने गर्छ । सूर्य धनु राशिबाट मकर […]

  • २ years अगाडि
गौरादह काङ्ग्रेसले भन्यो करका दरमा हेरफेर नभए सशक्त आन्दोलन गर्छौ
कभर स्टोरी

गौरादह काङ्ग्रेसले भन्यो करका दरमा हेरफेर नभए सशक्त आन्दोलन गर्छौ

झापाको गौरादह नगरपालिकाले निर्धारण गरेको करको बिषयलाई लिएर काङ्ग्रेस गौरादह आन्दोलित बनेको छ । काङ्ग्रेसले आज गौरादहमा पत्रकार सम्मेलन गरेर एक बिज्ञापति जारी गर्दै नगरपालिकाले निर्धारण गरेको भुमी कर, घर वहालकर, सम्पती कर तथा सिफारिस दस्तुर अबैज्ञानिक र अब्याबहारिक रहेको जनाएको छ । गौरादह नगरपालिकाको हिउदे नगर सभाको पहिलो दिनमानै काङ्ग्रेस गौरादहले स्थानीय सरकारको कामकारवही […]

  • २ years अगाडि
जापान भूकम्पमा परि हालसम्म २२० जनाको मृत्यु
अन्तर्राष्ट्रिय

जापान भूकम्पमा परि हालसम्म २२० जनाको मृत्यु

टोकियो । जापानको मध्य प्रान्त इशिकावामा आइतबार ७.६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएपछि मृत्यु हुनेको सङ्ख्या २२० पुगेको छ । स्थानीय समयअनुसार बिहान ९ बजेसम्म सबैभन्दा बढी प्रभावित प्रान्तमा बेपत्ताको सङ्ख्या २० रहेको छ भने भूकम्पका कारण कम्तीमा एक हजार १५ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् । जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार […]

  • २ years अगाडि
नेप्से ३१ अंकले बढ्यो
कर्पोरेट

नेप्से ३१ अंकले बढ्यो

काठमाण्डाै – हप्ताकाे पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेर हरियाली भएको छ । शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव ६२ अङ्कले बढेर दुई हजार एक सय २० दशमलव ६२ विन्दुमा पुगेको छ । आज होटल तथा पर्यटनबाहेक अरू सबै समूहको शेयर बढेकोमा जलविद्युत्, फाइनान्स र अन्य समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ […]

  • २ years अगाडि
औषधि उत्पादनको काम तत्काल सुरु गर्नुस : प्रधानमन्त्री प्रचण्ड
कभर स्टोरी

औषधि उत्पादनको काम तत्काल सुरु गर्नुस : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल औषधि लिमिटेडले औषधि उत्पादनका निम्ति गरेको प्रयास महत्त्वपूर्ण रहेको भन्दै २० प्रकारका औषधि उत्पादनको काम तत्काल थाल्न निर्देशन दिएका छन्। आइतबार दिउँसो नेपाल औषधि लिमिटेडका अध्यक्ष यज्ञ न्यौपानेसहितको टोलीलाई सिंहदरबार बोलाएर प्रधानमन्त्रीले सो निर्देशन दिएका हुन् । छलफलमा प्रधानमन्त्रीले विगतमा नेपाल औषधि लिमिटेडले औषधि उत्पादनका क्षेत्रमा राम्रो काम […]

  • २ years अगाडि
यू- १९ विश्वकपमा आईसीसीको ‘प्लेयर्स टू वाच’ सूचीमा नेपालका चार खेलाडी
खेलकुद

यू- १९ विश्वकपमा आईसीसीको ‘प्लेयर्स टू वाच’ सूचीमा नेपालका चार खेलाडी

काठमाडौँ, २९ पुस । आईसीसीले यू- १९ विश्वकपमा नेपालका चार खेलाडीलाई ‘प्लेयर्स टू वाच’ को सूचीमा राखेको छ । आईसीसीले नेपालका कप्तान देव खनाल, गुलशन झा, अर्जुन कुमाल र दुर्गेश गुप्तालाई यस विश्वकपमा ‘प्लेयर्स टू वाच’ को सूचीमा राखेको छ । कप्तान देव र गुलशनले यसअघि नेपाली सिनियर टिममा समेत खेलिसकेका छन् भने अर्जुन र […]

  • २ years अगाडि
अध्ययन र भ्रमणका लागि पाँच महिनामै विदेशियो एक खर्ब २३ अर्ब
कर्पोरेट

अध्ययन र भ्रमणका लागि पाँच महिनामै विदेशियो एक खर्ब २३ अर्ब

अध्ययन र भ्रमणका लागि पाँच महिनामा एक खर्ब २३ अर्ब रुपैयाँ विदेशिएको छ। राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार चालू आर्थिक वर्षको पाँच महिनामा यो परिमाणमा रकम बाहिरिएको हो। अध्ययन र भ्रमणकै लागि अघिल्लो वर्षको यो अवधि (साउनदेखि मंसिरसम्म) ८४ अर्ब रुपैयाँ बाहिरिएको थियो । गत वर्षको तुलनामा यो वर्षको पाँच महिनामा थप ३९ अर्ब रुपैयाँ बाहिरिएको […]

  • २ years अगाडि
सुनचाँदीको मूल्य बढ्यो : कति पुग्यो त ?
कर्पोरेट

सुनचाँदीको मूल्य बढ्यो : कति पुग्यो त ?

नेपाली बजारमा आइतबार सुनचाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ६०० रुपैयाँ र चाँदी २० रुपैयाँ बढेको छ । शुक्रबार १ लाख १८ हजार ६०० रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन आइतबार एक लाख १९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन आइतबार एक लाख १८ […]

  • २ years अगाडि
राष्ट्रियसभा सदस्यका उम्मेदवारले साढे तीन लाखसम्म खर्च गर्न पाउने
निर्वाचन

राष्ट्रियसभा सदस्यका उम्मेदवारले साढे तीन लाखसम्म खर्च गर्न पाउने

राष्ट्रियसभा सदस्यका उम्मेदवारहरूले निर्वाचन खर्चबापत साढे तीन लाखसम्म खर्च गर्न पाउने भएका छन्। निर्वाचन ऐन तथा निर्वाचन नियमावलीअनुसार उम्मेदवारले साढे तीन लाखसम्म खर्च गर्न पाउने व्यवस्था रहेकाे निर्वाचन आयोगले जनाएकाे छ। ‘राष्ट्रियसभाका उम्मेदवारले निर्वाचन ऐन २०७५को दफा ६५ तथा राष्ट्रियसभा निर्वाचन नियमावली २०७६को नियम २४ (१)सँग सम्बन्धित अनुसूची- १ले रु.३५००००सम्म खर्च गर्न सक्ने गरी हद […]

  • २ years अगाडि
गभर्नर महाप्रसाद अधिकारीको नाममा फेक ह्वाट्स एप : सजग रहन आग्रह
राष्ट्रिय

गभर्नर महाप्रसाद अधिकारीको नाममा फेक ह्वाट्स एप : सजग रहन आग्रह

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नाममा फेक (नक्कली) ह्वाट्स एप बनाएर दुरुपयोग गरेको पाइएको छ । गभर्नर अधिकारीको नाम र तस्बिर प्रयोग गरेर विभिन्न व्यक्तिहरूसँग संवाद गर्ने गरेको पाइएको भन्दै केन्द्रीय बैंकले सो फेक आईडी र संवादबाट सजग रहन सबैमा आग्रह गरेको छ । राष्ट्र बैंकले भनेको छ, ‘यस बैंकका गभर्नर श्री […]

  • २ years अगाडि
casino giriş
casino bet giriş
casino giriş
online pokies payid