

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
धरानमा विमानस्थल नबन्ने मेयर हर्क साम्पाङलाई चुनौती विमानस्थल बनाउनु पर्ने हर्क साम्पाङको अडान काठमाडौं ।। नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारी ट्रेड युनियनका अध्यक्ष श्रवणकुमार यादवले धरानमा विमानस्थल नबन्ने बताएका छन् । यादवले आइतबार प्रधिकरणको ‘२५औँ वार्षिक समारोह’मा बोल्दै यस्तो बताएका हुन् । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई चुनौती दिँदै धरानमा विमानस्थल नबन्ने बताएका हुन् । […]
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनको मूल्य घटेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै गत साताको शुक्रबारको तुलनामा सुनको मूल्य घटेको जानकारी दिएको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख २० हजार ५०० रुपैयाँ छ । जुन, गत साताको शुक्रबार तोलामा १ लाख २० हजार […]
काठमाडौँ । हास्य कलाकार द्वय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) स्टेजमा फर्किएका छन् । २०७२ को भूकम्पपछि स्टेज कार्यक्रमबाट टाढा रहँदै आएका उनीहरू ८ वर्षपछि फेरि मेला महोत्सवमा फर्किएका हुन् । शनिवार कास्कीको लेखनाथ महोत्सवमा उनीहरुले मनोरञ्जनात्मक प्रस्तुति दिँदै आफू स्टेजमा फर्किएको बताए । अभिनयमा चर्चित पात्र धुर्मुस र सुन्तलीको गेटअपमै स्टेजमा झुल्किएका […]
सुख, शान्ति र सुस्वास्थ्यको शुभकामना व्यक्त मुलुक निर्माणमा अग्रसर हुन सबैलाई ऊर्जा प्रदान गरोस् भन्ने कामना गुरुङ समुदायद्वारा तमु ल्होसार पर्वबाट नयाँ वर्ष सुरू काठमाडौं ।। राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ समुदायको चाड ‘तमु ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन् । तमु ल्होसारका […]
जाजरकोट । त्रिपालमा बस्दै आएकी कुशे–९, चौराठाकी २४ वर्षीया सुत्केरी कल्पना नेपालीको बुधबार ज्यान गयो। आर्थिक अभावले उचित उपचार नपाउँदा उनले अकालमै मृत्युवरण रोज्नुपर्यो। मंसिर १७ गते सुत्केरी भएकी उनले विपन्नताका कारण पेटभरी खाना खान नपाउने अवस्था थियो। बिहान बेलुकाको छाक टार्नै धौ–धौ भएकाले उचित उपचार पाउन सकिनन्। ‘भूकम्पले घरमा क्षति पुगेपछि गर्भवती श्रीमतीसहित त्रिपालमा […]
सत्तारुढ दल नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै काग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शनिबार साँझ सकियो बैठकले राष्ट्रियसभा सदस्य उमेदवारको मापदण्ड तोक्ने काठमाडौं ।। सत्तारुढ दल नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै छ । पुस १२ गतेदेखि बसेको केन्द्रीय कार्यसमिति बैठकका निर्णय सार्वजनिक गर्न कांग्रेसले दिउँसो १ बजे पत्रकार सम्मेलन गर्न लागेको हो । काग्रेसको केन्द्रीय कार्यसमितिको […]
फिक्कल । इलाम फुटबल खेलका लागि उर्वर भूमि मानिन्छ । लोकबन्दु गुरुङ, छिरिङ गुरुङ, नवयुग श्रेष्ठजस्ता राष्ट्रिय खेलाडीहरुको जन्मभूमि हो इलाम तर जिल्लामा कतै पनि पक्की प्यारापेटसहितका स्तरीय खेलमैदान छैनन् । पक्की प्यारापेटको अभावमा हरेक प्रतियोगिता सञ्चालन गर्दा आयोजकले लाखौँ खर्च गरेर बाँसको अस्थायी प्यारापेट निर्माण गर्नुपर्ने बाध्यता छ । आगामी माघ ६ देखि १३ […]
पौडेल एकैमहिनामा दुई वटा अवार्ड जित्न सफल भए क्वालिटी इन्टरटेनमेन्ट अवार्ड चलचित्र २ नम्बरीबाट अवार्ड पाए काठमाडौं ।। बालकलाकार श्रेयष पौडेल क्षेत्रीले एकैमहिनामा दुई वटा अवार्ड जित्न सफल भएका छन् । मलेसियामा भएको तेस्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०८० र दुबईमा भएको पाँचौँ ज्योति फिल्मस् म्युजिक अवार्डमा सर्वोत्कृष्ट बालकलाकारको अवार्ड जितेका हुन् । क्वालिटी इन्टरटेनमेन्ट अवार्ड […]
महाराष्ट्रको छत्रपति संभाजी नगरमा रहेको एक कारखानामा भीषण आगलागी भएको छ । सो आगलागीमा परी ६ जनाको मृत्यु भएको छ । छत्रपति संभाजीनगरमा रहेको पञ्जा बनाउने कारखानामा आइतबार बिहान भीषण आगलागी भएको अधिकारीहरुले बताएका छन् । यस दुर्घटनामा कम्तीमा छ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । वालुज एमआईडीसी क्षेत्रमा रहेको कारखानामा करिब २ः१५ बजे […]
तुलसीपुरमा बस दुर्घटना हुँदा २० जना घाइते प्रादेशिक अस्पताल लैजाने काम हुँदै काठमाडौं ।। दाङको तुलसीपुरमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । बर्दियाबाट दाङ आउँदै गरेको भे १ ख २०४१ नम्बरको बस आज बिहान राप्ती राजमार्गको अमेलिया-तुलसीपुर सडक खण्डमा पर्ने तुलसीपुर-१३, दमारगाउँमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी रामबहादुर केसीले जानकारी […]
काठमाडौं । बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । आइतबार बिहान ६ बजेर ४५ मिनेट जाँदा भूकम्प गएको हो । उक्त भूकम्प ३.४ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । बझाङ गत असोज १६ मा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि पटक-पटक भूकम्प गइरहेको छ ।
काठमाडौं । नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग साँठगाँठ देखिएका एक कर्मचारीलाई प्रहरी कार्यालय ल्याउँदाल्याउँदै बाटैबाट छाडिएको पाइएको छ । सुरुमा मंसिर २७ अघि नरवीर खड्कालाई पक्राउ गर्दा अध्यागमन कार्यालयमा कार्यरत उपसचिव राम थापालाई पनि प्रहरीले पक्राउ गरेको थियो । उनी खड़का हुन् कि थापा हुन् भन्ने चिन्न नसकेकै कारण छुटेको उच्च प्रहरी […]