April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

८ वर्षपछि स्टेजमा फर्किए धुर्मुस सुन्तली

  • साझा परिवेश
  • आइतवार, पुस १५, २०८० ११:0१
८ वर्षपछि स्टेजमा फर्किए धुर्मुस सुन्तली

काठमाडौँ । हास्य कलाकार द्वय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) स्टेजमा फर्किएका छन् । २०७२ को भूकम्पपछि स्टेज कार्यक्रमबाट टाढा रहँदै आएका उनीहरू ८ वर्षपछि फेरि मेला महोत्सवमा फर्किएका हुन् ।

शनिवार कास्कीको लेखनाथ महोत्सवमा उनीहरुले मनोरञ्जनात्मक प्रस्तुति दिँदै आफू स्टेजमा फर्किएको बताए । अभिनयमा चर्चित पात्र धुर्मुस र सुन्तलीको गेटअपमै स्टेजमा झुल्किएका उनीहरुले क्यारिकेचर र नृत्य प्रस्तुति मार्फत दर्शक झुमाए ।

बस्ती, रङ्गशाला निर्माण लगायतका कार्यक्रममा आफूलाई व्यस्त बनाएर कलाकारिताबाट टाढा रहँदै आएका उनीहरुले अव भने सक्रिय कलाकारिता गर्ने बताए । महोत्सवमा प्रस्तुत हुन अगाडि उनीहरुले सामाजिक सञ्जालमार्फत लेखनाथ महोत्सवमा प्रस्तुति दिन लागेको बताएका थिएन । स्टेजमा लामो समयपछि फर्किए पनि फिल्म तथा सानो पर्दामा भने उनीहरू फाट्टफुट्ट देखिँदै आएका छन् ।

  • साझा परिवेश
  • आइतवार, पुस १५, २०८० ११:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट