

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
राउटे समुदायको स्वास्थ्य बिमा सरकारमार्फत नै पहल सरकारको स्वीकृतिका लागि प्रक्रिया अघि बढाउने स्वयंसेविकाको राउटे परिवारलाई ५० प्रतिशत व्यहोर्दै आएको खुलाशा काठमाडौं ।। स्वास्थ्य बिमा बोर्डले राउटे समुदायको स्वास्थ्य बिमा सरकारमार्फत नै गर्न पहल थालेको छ । बोर्डको शुक्रबार बसेको बैठकले राउटे समुदायको योगदान रकम सरकारले व्यहोर्नेगरी सरकारसँग स्वीकृति प्रक्रिया अघि बढाउने निर्णय गरेको हो […]
गौरादह । झापाको गौरादहस्थित डोरामारी माध्यमिक विद्यालयले आफ्नो ५६औं वार्षिक उत्सव सम्पन्न गरेको छ । विद्यालय प्राङ्गणमा शनिबार एक कार्यक्रमबीच विद्यालयले आफ्नो वार्षिक उत्सव सम्पन्न गरेको हो । कार्यक्रमको अवसरमा विद्यालय विद्यार्थीहरूले स्वागत तथा साङ्गीतिक नृत्य का साथमा विद्यालयको स्काउट समूहले अतिथिहरूलाई स्वागत सम्मान अर्पण गरेको थियो । कार्यक्रमको अवसर पारेर विद्यालयका पूर्व प्रधानाध्यापक , […]
शुभश्री अग्नि सिमेन्ट उद्योगको विद्युत् लाइन काटियो जरिवानाबापतको ४७ करोड रुपैयाँ बक्यौता विद्युत् उपयोग गरेबापतको रकम नतिरेपछि…. अर्घाखाँची ।। नेपाल विद्युत् प्राधिकरण अर्घाखाँची वितरण केन्द्रले अर्घाखाँचीको शितगंगा नगरपालिकास्थित शुभश्री अग्नि सिमेन्ट उद्योगको विद्युत् लाइन काटेको छ । शितगंगा नगरपालिका-८, जलुकेमा अवस्थित सो उद्योगले विद्युत् महसुल र जरिवानाबापतको ४७ करोड रुपैयाँ बक्यौता नतिरेपछि गए रातिदेखि लाइन […]
ढाका । बंगलादेश रोड ट्रान्सफोर्ट कर्पोरेसन (बीआरटीसी)ले नेपाल र भारतमा चारवटा नयाँ अन्तर्राष्ट्रिय रुटको बस सेवा सञ्चालन गर्ने तयारी गरेको छ । सस्तो हुने भएकाले धेरै मानिसहरू बसमा यात्रा गर्न इच्छुक देखिएकाले यस्तो योजना बनाइएको हो । बीआरटी अधिकारीहरूका अनुसार चार नयाँ रुटहरूमा चट्टोग्राम–कोलकाता, ढाका–गान्टोक (सिक्किम), बारिसाल–कोलकाता र ढाका–नेपाल रहेका छन् । डेली सनका अनुसार […]
काठमाडौँ । शुक्रवार ललितपुरको बालकुमारीमा प्रहरीको गोलीबाट मारिएका दुई युवाको शव नबुझ्ने आफन्तले घोषणा गरेका छन् । शनिवार साँझ प्रधानमन्त्रीको कार्यालयमा सरकारका तर्फका गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायतका पदाधिकारीको उपस्थितिमा राहत तथा क्षतिपूर्तिका विषयमा छलफल भएको थियो । सो छलफलमा पीडित परिवारले सरकारसमक्ष ८ बुँदे माग राखेका थिए । सरकारको तर्फबाट माग पूरा गर्ने भनेर मौखिक […]
चट्टान आरोहणका लागि पर्यटकहरूको रोजाइमा पर्यटकहरु चट्टान आरोहणका लागि आउने नटबोल्टमा झुण्डिएर आरोहीले चट्टान आरोहण गर्ने तनहुँ ।। बन्दीपुर गाउँपालिका–४, विमलनगरस्थित चुनपहरा चट्टान आरोहणका लागि पर्यटकहरूको रोजाइमा पर्न थालेको छ । कुनै बेलामा बाँदर कुद्ने भीरमा अहिले पर्यटकहरु चट्टान आरोहणका लागि आउने गरेका छन् । यसबाट यस आम्दानी पनि हुन थालेको छ । उक्त पहरामा विसं […]
प्यालेस्टाइनीहरूविरुद्ध नरसंहार गरेको आरोप इजरायलले गरेका कार्य र भुलहरू नरसंहार रहेको जिकिर अप्रिल १९४६ बाट आफ्नो गतिविधिहरू सुरु काठमाडौं ।। दक्षिण अफ्रिकाले इजरायलले गाजामा प्यालेस्टाइनीहरूविरुद्ध नरसंहार गरेको आरोप लगाउँदै अन्तर्राष्ट्रिय अदालत (आईसीजे)मा मुद्दा दायर गरेको छ । संयुक्त राष्ट्रको अदालतमा आफ्नो आवेदनमा, दक्षिण अफ्रिकाले इजरायलले गरेका कार्य र भुलहरू नरसंहार रहेको जिकिर गरेको छ । […]
आठौं घरजग्गा मेलामा उपभोक्ताको उल्लेख्य उपस्थिति रियल स्टेटले विशेष छुटसहित मेलामा आफ्ना ‘प्रपर्टी’ राखे कोलोनीमा एउटा घर किन्दा २५ लाखसम्मको छुट काठमाडौं ।। भृकुटीमण्डपमा पुस १२ गतेदेखि सञ्चालन भइरहेको आठौं घरजग्गा मेलामा उपभोक्ताको उल्लेख्य उपस्थिति देखिएको छ । लामो समयपछि घरजग्गा मेला सञ्चालन भएकाले घरजग्गा किन्ने क्रेता र बिक्रेताको उपस्थिति मेलामा उल्लेख्य रहेको आयोजकको दाबी […]
सैन्य हमला तीव्र र ठूलो जनधनको क्षति सेन्सिङ विधिहरूको विश्लेषणका आधारमा तथ्य सार्वजनिक दर्जनौं आतंककारीहरूलाई मारेको खुलाशा तेल अवीव ।। इजरायलसँग चलिरहेको युद्धका कारण गाजा सहरका झण्डै आधा ठूला भवन र ७० प्रतिशत घरहरू क्षतिग्रस्त भएका छन् । टाइम्स अफ इजरायलले वाल स्ट्रिटको रिपोर्टलाई उद्धृत गर्दै जनाए अनुसार स्ट्रिपका स्याटेलाइट फोटोग्राफी र अन्य रिमोट सेन्सिङ […]
काठमाडौं । गायक सरगम राईको स्वर रहेको नयाँ गीत ‘चाहना बढ्दै गो….’सार्वजनिक भएको छ । गीतमा सरगम राईको शब्द तथा संगीत र सबिन लिम्बूको एरेन्ज रहेको छ । गीतको भिडियोमा विना राउत र सरोज प्रजाको फिचरिङमा गीतको भिडियो तयार गरिएको छ । प्रेम र रोमान्सका रमाइला किस्साहरू देखाउन खोजिएको भिडियोलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ […]
नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव तराईका स्थानहरूमा हुस्सु र कुहिरो लाग्यो एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना काठमाडौं ।। नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशका सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै तराईका स्थानहरूमा हुस्सु र […]
युक्रेनी सशस्त्र बलहरूले बेलगोरोडको केन्द्रमा गोलाबारी गरे प्रारम्भिक जानकारीअनुसार दुई बालबालिकाको मृत्यु बेल्गोरोड क्षेत्रको क्षेत्रमा १३ वटा रकेट नष्ट काठमाडौं ।। रूसको सीमावर्ती सहर बेलगोरोडमा भएको गोलाबारीमा कम्तीमा दुई बालबालिकाको मृत्यु भएको क्षेत्रीय गभर्नर व्याचेस्लाभ ग्लाडकोभले बताएका छन् । युक्रेनी सशस्त्र बलहरूले बेलगोरोडको केन्द्रमा गोलाबारी गरेका थिए । प्रारम्भिक जानकारीअनुसार दुई बालबालिकाको मृत्यु भएको र […]