

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा पत्रकार लक्ष्मी पुन मन्त्री सुदन किरातीको अध्यक्षतामा कार्यक्रम सम्मन्न निर्देशक घनश्याम खतिवडाको पदावधि यही पुस १ गते सकियो काठमाडौँ।। पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा पत्रकार लक्ष्मी पुन नियुक्त भएकी छिन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अध्यक्षतामा आज भएकोे पशुपति क्षेत्र विकास सञ्चालक परिषद्को बैठकले पुनलाई उक्त […]
आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस संविधानको धारा २९४ बमोजिम आयोगको प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाए वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने संवैधानिक व्यवस्था काठमाडौं ।। निर्वाचन आयोगले निर्वाचन आयोगको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ। शुक्रबार निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले नेपालको संविधानको धारा २९४ बमोजिम […]
मेवा बेचेर मासिक रू एक लाख ५० हजार आम्दानी सबै खर्च कटाएर वार्षिक आम्दानी रू १८ लाखसम्म हुने जिल्ला वन कार्यालयको स्थायी जागिर छाडेर मेवा खेती सुरु मन्थली (रामेछाप) । रामेछाप जिल्लामा पहिलो पटक व्यावसायिक अनारखेती गरेर ‘अनार बाजे’को नामले चिनिएका हिरालाल आचार्यले मेवा बेचेर मासिक रू एक लाख ५० हजार आम्दानी गर्छन् । अनारमा […]
फिक्कल । इलाममा अलैँचीको उत्पादन बढेको छ । अलैँची खेती गरिएको जमिन घटे पनि उत्पादन भने बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष सात दशमलव ९६ प्रतिशतले अलैँची उत्पादन बढेको उक्त केन्द्रका प्रमुख टोनी बर्देवाले जानकारी दिए । चालु आवमा एक हजार सात सय ५३ हेक्टर जमिनमा अलैँची एक हजार […]
मेष–विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिनेछ। अरूको भावनालाई बेवास्ता गर्दा समस्या देखापर्नेछ। कमजोरी ढाकछोप गर्दा दुःख पाइनेछ । खर्च बढ्नाले समस्या उत्पन्न हुन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। नजिकका आफन्त टाढिन सक्छन् । वृष–नोकरी प्राप्त हुने सम्भावना छ। दाम, इनाम र प्रतिष्ठा कमाउने मौका छ। […]
कामकारबाही तथा सूचनाबारे जानकारी दिन सरकारी कार्यालयहरुले सामाजिक सञ्जाल प्रयोग गर्नुपर्ने नाम, ठेगाना, सम्पर्क नम्बर, इमेल सहितका विवरण नेपाली र अंग्रेजी दुबै भाषामा राख्नु पर्ने नकारात्मक सन्देश प्रवाह गर्ने प्रयोगकर्तालाई ब्लक लिस्टमा पनि राख्न सकिने काठमाडौं ।। सरकारले आफ्नो कामकारबाही तथा सूचनाबारे जानकारी दिन सरकारी कार्यालयहरुले सामाजिक सञ्जाल प्रयोग गर्नुपर्ने गरी निर्देशिका ल्याएको छ । […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक प्रधानमन्त्री भएर एक वर्ष कार्यकाल पुरा गरेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत मोरङको मिक्लाजुङ गाउँपालिकामा शुक्रवार आयोजित जनसभालाई शुक्रवार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पुस १० गते राष्ट्रका नाममा सम्बोधन गर्ने बताएका हुन् । ‘मैले तेस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारी […]
पटक पटक धोका खाँदा पनि जनताको चेत नखुलेकोमा रविको टिप्पणी इमान भएका साथीहरुको राम्रो टिम छ, हामीलाई विश्वास गर्नुस् सुशासनका निम्ति साँठगाठ गर्न चुनौती दिए काठमाडौं।। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना दलबाट पटक पटक धोका खाँदा पनि जनताको चेत नखुलेको टिप्पणी गरेका छन्। स्याङ्जाको भीरकोटमा शुक्रबार आयोजित खुला सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले चुनावमा […]
स्टक एक्सचेञ्जको लाइसेन्सका लागि थप अनुसन्धानको आवश्यकता नपर्ने बोर्ड सञ्चालक समितिले लाइसेन्स प्रक्रिया रोक्न निर्णय गर्यो अन्य एजेन्डामा समेत छलफल गर्नेगरी बोर्ड सञ्चालकको बैठक काठमाडौं ।। नेपाल धितोपत्र बोर्ड सञ्चालक समितिले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सका लागि थप अध्ययन गर्नु नपर्ने भन्दै आवश्यक निर्णय गरिदिन सरकारलाई अनुरोध गर्ने भएको छ । शुक्रबार बिहान बसेको सञ्चालक समितिको […]
घिमिरेले विदेशी सहयोगको सही सदुपयोग हुनुपर्ने सहयोगका कार्यक्रम ल्याउने क्रम बढेको भन्दै उनले यसको निगरानी हुनुपर्ने सफलता हासिल भए पनि त्यसको सञ्चालनबारे कुनै ध्यान नपुगेको काठमाडौं ।। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विदेशी सहयोगको सही सदुपयोग हुनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । विदेशी संघसंस्थाले आफ्नो उद्देश्य पूरा गर्न […]
मन्त्री फेरेर भए पनि सरकारको कामलाई गति दिइने जिम्मेवारीबारे एक वर्ष पुुगेको अवसरमा सम्बोधन गर्ने तयारी अर्को वर्ष नयाँ ढंगले काम सुरु गर्ने काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्री फेरेर भए पनि सरकारको कामलाई गति दिइने बताएका छन् । शुक्रबार मोरङको मिक्लाजुङ गाउँपालिकामा आयोजित पार्टीको सभामा उनले आफूले सरकारको नेतृत्व लिएको दोस्रो वर्षदेखि नयाँ […]
चलचित्र ‘महाजात्रा’को छायांकन सकियो छायांकन गरेको ४६ दिनमा सकायो चैत ९ गते प्रदर्शन हुने काठमाडौं ।। चलचित्र ‘महाजात्रा’को छायांकन सकिएको छ । काठमाडौंका विभिन्न स्थानमा छायांकन गरेको निर्माण पक्षले ४६ दिनमा सुटिङ सकिएको जनाएको छ । विपीन कार्की, हरिवशं आचार्य, रवीन्द्र सिंह बानिया, रवीन्द्र झा, वर्षा राउत, प्रकाश घिमिरेलगायत कलाकार चलचित्रको मुख्य भूमिकामा छन् । […]